काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीको निर्णय विपरीत राजनीतिक प्रस्ताव भन्दै पेस गरेको ‘आरोप पत्र’ विवादमा परेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १३ गते जवाफ दिनुअघि नै केन्द्रीय कार्यालयलाई जानकारी नै नदिई ‘एकलौटी रूपमा’ पुस्तकको आकार दिई तल्ला कमिटीमा पठाएपछि विवाद झन बढेको हो।

कार्यकारी अध्यक्ष प्रचण्डले गरेको सो कार्यप्रति वरिष्‍ठ नेता माधवकुमार नेपालले आपत्ति जनाई रहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलेसमेत आपत्ति जनाएका छन्।  गत कात्तिक २८ गते प्रचण्डले १९ पृष्ठ लामो ‘राजनीतिक प्रस्ताव’ भन्दै ओलीलाई विभिन्न आरोप लगाउँदै पेस गरेको ‘आरोप पत्र’ प्रकाशन गरेर तल्ला कमिटीहरूमा पठाएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालयमा बिचाराधीन रहेको विषयलाई केन्द्रीय कार्यालयको हवाला दिएर प्रकाशन गरी वितरण गर्ने कार्य अनुचित भएको बताए।

‘पहिला त अध्यक्ष प्रचण्डको प्रस्ताव राजनीतिक प्रस्ताव नै होइन, त्यो आरोप पत्र मात्रै हो, त्यसमाथि उहाँको आरोप पत्रका बारेमा सचिवालय बैठकमा छलफल हुनै बाँकी थियो,’ थापाले देखापढीसँग भने, ‘सचिवालयमा बिचाराधीन रहेको विषयलाई केन्द्रीय कार्यालयलाई प्रकाशक बनाएर एकलौटीरूपमा छापेर वितरण गर्नु गलत हो।’

उनका अनुसार केन्द्रीय कार्यालयसँग अनुमति समेत नलिई कार्यकारी अध्यक्ष प्रचण्डले पुस्तक प्रकाशन गरेर थप भाँडभैलो मच्चाउन खोजेका छन्।

‘पार्टी एकता र पार्टी निमार्णको आधार’ शीर्षकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७० औं सचिवालय बैठकमा कार्यकारी अध्यक्ष कमरेड प्रचण्डद्वारा प्रस्तुत ‘राजनीतिक प्रस्ताव’ प्रकाशन गरेका थिए, जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय भन्दै केन्द्रीय कार्यालयको फोन नम्बर र फ्याक्स नम्बर हालेका थिए।

तर, केन्द्रीय कार्यालय काठमाडौं लेखे पनि प्रचण्डले वितरण गरेको पुस्तकमा भने आफ्नो व्यक्तिगत ईमेल र ब्यक्तिगत वेबसाइट राखेका छन्। थापाले प्रधानमन्त्री ओलीको जवाफ नआउँदै एकलौटी रूपमा पुस्तकको आकार दिई वितरण गरेर प्रचण्डले पार्टीको विधि, पद्धती र प्रक्रियाको उल्लंघन गरेकोसमेत आरोप लगाएका छन्।

‘केन्द्रीय कार्यालयको नामवाट कुनै पनि प्रस्ताव प्रकाशन गर्नका लागि पार्टीवाट अनुमति दिनुपर्छ तर उहाँले अनुमति लिएको देखिदैन, विनाअनुमति प्रकाशन गरेर बितरण गर्नु अवैधानिक हो, यसले पार्टीलाई भडखालोमा हाल्छ,’ थापाले भने, ‘यो काम तुरुन्त रोकेर प्रचण्ड विधि र प्रक्रियामा फर्कनु पर्छ ।’

थापाका अनुसार विधि, प्रक्रिया अनुसार प्रचण्ड नचल्दा पार्टीमा समस्या आइरहेको छ।

" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीको निर्णय विपरीत राजनीतिक प्रस्ताव भन्दै पेस गरेको ‘आरोप पत्र’ विवादमा परेको छ।

"> विधि र प्रक्रिया अनुसार प्रचण्ड नचल्दा पार्टीमा समस्या देखियो : प्रधानमन्त्रीका प्रेस सल्लाहकार: Dekhapadhi
विधि र प्रक्रिया अनुसार प्रचण्ड नचल्दा पार्टीमा समस्या देखियो : प्रधानमन्त्रीका प्रेस सल्लाहकार

प्रतिक्रिया दिनुहोस्