काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतलाई प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रभावमा पारेको भन्ने अभिव्यक्तिको बचाउ गरेका छन्। 

उनले कार्तिक २८ गते आफ्नो राजनीतिक प्रतिवेदनमार्फत् सर्वोच्च अदालतलाई प्रम ओलीले प्रभाव पारेको बताएका थिए।

तर मंगलबार भने उक्त अभिव्यक्ति सच्याएका छन्। दाहालको सचिवालयले दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट मात्र हुन खोजेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ।

स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुख (प्रधानन्यायाधीश)सँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष प्रचण्डले स्पष्ट गरेको पनि सचिवालयले जनाएको छ। 

" /> काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतलाई प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रभावमा पारेको भन्ने अभिव्यक्तिको बचाउ गरेका छन्। 

उनले कार्तिक २८ गते आफ्नो राजनीतिक प्रतिवेदनमार्फत् सर्वोच्च अदालतलाई प्रम ओलीले प्रभाव पारेको बताएका थिए।

तर मंगलबार भने उक्त अभिव्यक्ति सच्याएका छन्। दाहालको सचिवालयले दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट मात्र हुन खोजेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ।

स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुख (प्रधानन्यायाधीश)सँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष प्रचण्डले स्पष्ट गरेको पनि सचिवालयले जनाएको छ। 

"> प्रम ओलीमाथि लगाइएको आरोपको प्रचण्डद्वारा बचाउ: Dekhapadhi
प्रम ओलीमाथि लगाइएको आरोपको प्रचण्डद्वारा बचाउ <p style="text-align: justify;">काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; ले सर्वोच्च अदालतलाई प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रभावमा पारेको भन्ने अभिव्यक्तिको बचाउ गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उनले कार्तिक २८ गते आफ्नो राजनीतिक प्रतिवेदनमार्फत् सर्वोच्च अदालतलाई प्रम ओलीले प्रभाव पारेको बताएका थिए।</p> <p style="text-align: justify;">तर मंगलबार भने उक्त अभिव्यक्ति सच्याएका छन्। दाहालको सचिवालयले दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट मात्र हुन खोजेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ।</p> <p style="text-align: justify;">स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुख (प्रधानन्यायाधीश)सँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष प्रचण्डले स्पष्ट गरेको पनि सचिवालयले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्