बागमती। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठ पर्व आमनेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको बताएका छन्।

छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिक रूपमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

“नेपालीहरुको महान् चाड छठको पावन अवसरमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्‍गलमय शुभकामना व्यक्त गर्दछु,” सन्देशमा भनिएको छ।

“हिन्दूशास्त्रानुसार सूर्यलाई आदिदेव अर्थात् प्रथम देवताका रूपमा मानेर पुज्ने प्रचलन रहेको छ। संसारमा चलिआएका हरेक धर्म परम्पराहरुले सूर्यलाई जीव अस्तित्वको कारकका रूपमा स्वीकार गरेको पाइन्छ। ताप, राप, प्रकाश र ऊर्जाको पहिलो स्रोत सूर्यदेवको आराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठ पर्व मधेशीको मात्र नभई आमनेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको छ। यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ,” मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ। रासस

" /> बागमती। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठ पर्व आमनेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको बताएका छन्।

छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिक रूपमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

“नेपालीहरुको महान् चाड छठको पावन अवसरमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्‍गलमय शुभकामना व्यक्त गर्दछु,” सन्देशमा भनिएको छ।

“हिन्दूशास्त्रानुसार सूर्यलाई आदिदेव अर्थात् प्रथम देवताका रूपमा मानेर पुज्ने प्रचलन रहेको छ। संसारमा चलिआएका हरेक धर्म परम्पराहरुले सूर्यलाई जीव अस्तित्वको कारकका रूपमा स्वीकार गरेको पाइन्छ। ताप, राप, प्रकाश र ऊर्जाको पहिलो स्रोत सूर्यदेवको आराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठ पर्व मधेशीको मात्र नभई आमनेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको छ। यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ,” मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ। रासस

"> छठ साझा पर्वका रूपमा विकास हुँदै गएको छ : मुख्यमन्त्री पौडेल: Dekhapadhi छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिक रूपमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्। ">
छठ साझा पर्वका रूपमा विकास हुँदै गएको छ : मुख्यमन्त्री पौडेल <p style="text-align: justify;">बागमती। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठ पर्व आमनेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको बताएका छन्।</p> <p style="text-align: justify;">छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिक रूपमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।</p> <p style="text-align: justify;">&ldquo;नेपालीहरुको महान् चाड छठको पावन अवसरमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्&zwj;गलमय शुभकामना व्यक्त गर्दछु,&rdquo; सन्देशमा भनिएको छ।</p> <p style="text-align: justify;">&ldquo;हिन्दूशास्त्रानुसार सूर्यलाई आदिदेव अर्थात् प्रथम देवताका रूपमा मानेर पुज्ने प्रचलन रहेको छ। संसारमा चलिआएका हरेक धर्म परम्पराहरुले सूर्यलाई जीव अस्तित्वको कारकका रूपमा स्वीकार गरेको पाइन्छ। ताप, राप, प्रकाश र ऊर्जाको पहिलो स्रोत सूर्यदेवको आराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठ पर्व मधेशीको मात्र नभई आमनेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको छ। यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ,&rdquo; मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्