काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक केहीबेरमा बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको छ।

बैठक दिउँसो १ बजे आह्वान गरिए पनि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरू आउने क्रम जारी रहेको कांग्रेसले जनाएको छ।

बैठकको पहिलो दिन शुक्रबार (आज) पार्टीका महासमिति सदस्य मोहनप्रसाद पाण्डेलाई संघीय सांसद बनाउने भन्ने विषयमाथि छलफल हुने केन्द्रीय सदस्य कल्याण गुरूङले बताए।

पाण्डेलाई प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद केसीको निधन भएपछि रिक्त रहेको स्थानमा कांग्रेसले सांसद बनाउन लागेको हो। शुक्रबारको बैठकले उनलाई सांसद बनाउने निर्णय गर्ने बताइएको छ।

पाण्डे खस आर्य कोटाबाट समानुपातिक सांसद बन्ने भएका हुन्। निर्वाचन आयोगमा कांग्रेसले बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेको छ।

पाण्डेलाई समानुपातिक सांसदको निर्णयसँगै तिहारको शुभकामना आदानप्रदान पनि हुने केन्द्रीय सदस्य गुरूङले बताए।

बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति संशोधन गर्ने सम्भावना रहेको छ।

" /> काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक केहीबेरमा बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको छ।

बैठक दिउँसो १ बजे आह्वान गरिए पनि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरू आउने क्रम जारी रहेको कांग्रेसले जनाएको छ।

बैठकको पहिलो दिन शुक्रबार (आज) पार्टीका महासमिति सदस्य मोहनप्रसाद पाण्डेलाई संघीय सांसद बनाउने भन्ने विषयमाथि छलफल हुने केन्द्रीय सदस्य कल्याण गुरूङले बताए।

पाण्डेलाई प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद केसीको निधन भएपछि रिक्त रहेको स्थानमा कांग्रेसले सांसद बनाउन लागेको हो। शुक्रबारको बैठकले उनलाई सांसद बनाउने निर्णय गर्ने बताइएको छ।

पाण्डे खस आर्य कोटाबाट समानुपातिक सांसद बन्ने भएका हुन्। निर्वाचन आयोगमा कांग्रेसले बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेको छ।

पाण्डेलाई समानुपातिक सांसदको निर्णयसँगै तिहारको शुभकामना आदानप्रदान पनि हुने केन्द्रीय सदस्य गुरूङले बताए।

बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति संशोधन गर्ने सम्भावना रहेको छ।

"> कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी, के-के छन् आजका अजेण्डा?: Dekhapadhi बैठकको पहिलो दिन आज महासमिति सदस्य मोहनप्रसाद पाण्डेलाई समानुपातिक सांसद बनाउने विषयमा छलफल हुने।
• सांसद सूर्यप्रसाद केसीको निधनपछि रिक्त स्थानमा पाण्डेलाई समानुपातिक सांसद बनाउन लागिएको हो।
• बैठकले पार्टीको १४औं महाधिवेशनको मिति संशोधन गर्ने सम्भावना छ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी, के-के छन् आजका अजेण्डा?
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक केहीबेरमा बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको छ।

बैठक दिउँसो १ बजे आह्वान गरिए पनि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरू आउने क्रम जारी रहेको कांग्रेसले जनाएको छ।

बैठकको पहिलो दिन शुक्रबार (आज) पार्टीका महासमिति सदस्य मोहनप्रसाद पाण्डेलाई संघीय सांसद बनाउने भन्ने विषयमाथि छलफल हुने केन्द्रीय सदस्य कल्याण गुरूङले बताए।

पाण्डेलाई प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद केसीको निधन भएपछि रिक्त रहेको स्थानमा कांग्रेसले सांसद बनाउन लागेको हो। शुक्रबारको बैठकले उनलाई सांसद बनाउने निर्णय गर्ने बताइएको छ।

पाण्डे खस आर्य कोटाबाट समानुपातिक सांसद बन्ने भएका हुन्। निर्वाचन आयोगमा कांग्रेसले बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेको छ।

पाण्डेलाई समानुपातिक सांसदको निर्णयसँगै तिहारको शुभकामना आदानप्रदान पनि हुने केन्द्रीय सदस्य गुरूङले बताए।

बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति संशोधन गर्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्