काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालयक सदस्यका छलफल पार्टी केन्द्रीय कार्यालय, धुम्वाराहीमा सुरू भएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटघाट गरी फर्किएपछि कार्यकारी अध्यक्ष प्रचण्डले धुम्बाराहीमा बहुमत सचिवालय सदस्यसँग छलफल सुरू गरेका हुन्।

पार्टी भित्रको बिबाद उग्र बन्दै गईरहेको बेला प्रधानमन्त्री ओलीसँग भेटघाट गरेर धुम्वाराही पुगेका प्रचण्डले सो भेटघाटवारे ‘बिफ्रिङ’ गरिरहेका छन्। सो छलफलमा बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन्।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयका सबै सदस्यलाई धुम्बाराहीमा बोलाए पनि प्रधानमन्त्री ओलीसहित सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव बिष्णुप्रसाद पौडेल भने उपस्थित नभएको बुझिएको छ। 

" /> काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालयक सदस्यका छलफल पार्टी केन्द्रीय कार्यालय, धुम्वाराहीमा सुरू भएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटघाट गरी फर्किएपछि कार्यकारी अध्यक्ष प्रचण्डले धुम्बाराहीमा बहुमत सचिवालय सदस्यसँग छलफल सुरू गरेका हुन्।

पार्टी भित्रको बिबाद उग्र बन्दै गईरहेको बेला प्रधानमन्त्री ओलीसँग भेटघाट गरेर धुम्वाराही पुगेका प्रचण्डले सो भेटघाटवारे ‘बिफ्रिङ’ गरिरहेका छन्। सो छलफलमा बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन्।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयका सबै सदस्यलाई धुम्बाराहीमा बोलाए पनि प्रधानमन्त्री ओलीसहित सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव बिष्णुप्रसाद पौडेल भने उपस्थित नभएको बुझिएको छ। 

"> बहुमत सचिवालय सदस्यको छलफल धुम्बाराहीमा सुरू : Dekhapadhi
बहुमत सचिवालय सदस्यको छलफल धुम्बाराहीमा सुरू  <p style="text-align: justify;">काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालयक सदस्यका छलफल पार्टी केन्द्रीय कार्यालय, धुम्वाराहीमा सुरू भएको छ।</p> <p style="text-align: justify;">प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटघाट गरी फर्किएपछि कार्यकारी अध्यक्ष प्रचण्डले धुम्बाराहीमा बहुमत सचिवालय सदस्यसँग छलफल सुरू गरेका हुन्।</p> <p style="text-align: justify;">पार्टी भित्रको बिबाद उग्र बन्दै गईरहेको बेला प्रधानमन्त्री ओलीसँग भेटघाट गरेर धुम्वाराही पुगेका प्रचण्डले सो भेटघाटवारे &lsquo;बिफ्रिङ&rsquo; गरिरहेका छन्। सो छलफलमा बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन्।</p> <p style="text-align: justify;">कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयका सबै सदस्यलाई धुम्बाराहीमा बोलाए पनि प्रधानमन्त्री ओलीसहित सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव बिष्णुप्रसाद पौडेल भने उपस्थित नभएको बुझिएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्