काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले आज ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको लोकार्पण गरेकी छन्।

महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सव समापनको अवसरमा उनले उक्त पुस्तकको लोकार्पण गरेकी हुन्।

राष्ट्रपति निवासमा एक समारोहबीच पुस्तकको लोकार्पण हुँदा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा पनि सहभागी भएका थिए।

भारतीय राजदूतावासले बिपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा उक्त पुस्तकको प्रकाशन गरेको हो। “यस पुस्तकले विश्वपुरुष गान्धीका बारेमा पहिलो पटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको छ,” भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई यस पुस्तकमा समावेश गरिएको छ।”

पुस्तकले नेपालका युवाहरुलाई महात्मा गान्धीलाई अझ नजिकबाट बुझ्न सघाउ पु¥याउने विश्वास दूतावासले लिएको छ।

" /> काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले आज ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको लोकार्पण गरेकी छन्।

महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सव समापनको अवसरमा उनले उक्त पुस्तकको लोकार्पण गरेकी हुन्।

राष्ट्रपति निवासमा एक समारोहबीच पुस्तकको लोकार्पण हुँदा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा पनि सहभागी भएका थिए।

भारतीय राजदूतावासले बिपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा उक्त पुस्तकको प्रकाशन गरेको हो। “यस पुस्तकले विश्वपुरुष गान्धीका बारेमा पहिलो पटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको छ,” भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई यस पुस्तकमा समावेश गरिएको छ।”

पुस्तकले नेपालका युवाहरुलाई महात्मा गान्धीलाई अझ नजिकबाट बुझ्न सघाउ पु¥याउने विश्वास दूतावासले लिएको छ।

"> राष्ट्रपति भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’ पुस्तक लोकार्पण: Dekhapadhi
राष्ट्रपति भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’ पुस्तक लोकार्पण
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले आज ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको लोकार्पण गरेकी छन्।

महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सव समापनको अवसरमा उनले उक्त पुस्तकको लोकार्पण गरेकी हुन्।

राष्ट्रपति निवासमा एक समारोहबीच पुस्तकको लोकार्पण हुँदा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा पनि सहभागी भएका थिए।

भारतीय राजदूतावासले बिपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा उक्त पुस्तकको प्रकाशन गरेको हो। “यस पुस्तकले विश्वपुरुष गान्धीका बारेमा पहिलो पटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको छ,” भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई यस पुस्तकमा समावेश गरिएको छ।”

पुस्तकले नेपालका युवाहरुलाई महात्मा गान्धीलाई अझ नजिकबाट बुझ्न सघाउ पु¥याउने विश्वास दूतावासले लिएको छ।

प्रतिक्रिया दिनुहोस्