काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रस्ट पारेका छन्।
नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले ढुक्क भएर काम गर्न कर्मचारीलाई आग्रह गरे।
नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने, “यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, सरकार परिर्वतन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस्।”
वर्तमान सरकारले नै मुलुकमा स्थिरता र विकास दिने उनले बताए। “फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो होइन, समृद्ध नेपाल निर्माणका लागि स्वच्छ मनले सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु,” उनले भने।
उनले जनताप्रति उत्तरदायी हुँदै जनताकै पक्षमा इमान्दारपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिए। मन्त्री गुरुङले निजामती कर्मचारीको अधिकारका निम्ति सरकार प्रतिबद्ध रहेको जनाउँदै जतिसक्दो चाँडो सङ्‍घीय निजामती सेवा ऐन संसद्बाट पारित गर्ने प्रतिबद्धता व्यक्त गरे।
सरकारले मन्त्रालयअन्तर्गतका सञ्चारमाध्यम र अन्य विभागलाई नयाँ गतिका साथ अगाडि बढाउने उल्लेख गर्दै मन्त्री गुरुङले सञ्चार क्षेत्रबाटै नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउने बताए।
सङ्‍गठनका विभागीय अध्यक्ष लीला भण्डारीले कर्मचारीको वृद्धि वकासमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए। रासस
" /> काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रस्ट पारेका छन्।
नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले ढुक्क भएर काम गर्न कर्मचारीलाई आग्रह गरे।
नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने, “यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, सरकार परिर्वतन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस्।”
वर्तमान सरकारले नै मुलुकमा स्थिरता र विकास दिने उनले बताए। “फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो होइन, समृद्ध नेपाल निर्माणका लागि स्वच्छ मनले सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु,” उनले भने।
उनले जनताप्रति उत्तरदायी हुँदै जनताकै पक्षमा इमान्दारपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिए। मन्त्री गुरुङले निजामती कर्मचारीको अधिकारका निम्ति सरकार प्रतिबद्ध रहेको जनाउँदै जतिसक्दो चाँडो सङ्‍घीय निजामती सेवा ऐन संसद्बाट पारित गर्ने प्रतिबद्धता व्यक्त गरे।
सरकारले मन्त्रालयअन्तर्गतका सञ्चारमाध्यम र अन्य विभागलाई नयाँ गतिका साथ अगाडि बढाउने उल्लेख गर्दै मन्त्री गुरुङले सञ्चार क्षेत्रबाटै नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउने बताए।
सङ्‍गठनका विभागीय अध्यक्ष लीला भण्डारीले कर्मचारीको वृद्धि वकासमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए। रासस
प्रतिक्रिया दिनुहोस्