काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णुप्रसाद पौडेलले आज पार्टीको केन्द्रिय सचिवालय बैठक नभएको बताएका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ३ बजे धुम्बाराहीमा सचिवालय अनौपचारिक बैठक बोलाएको भनिए पनि महासचिव पौडेलले त्यस्तो बैठक नभएको प्रतिक्रिया दिएका छन्।

“सचिवालय बैठक हुँदा औपचारिक नै हुन्छ, अनौपचारिक बैठक भन्ने कहिल्यै हुँदैन्”, पौडेलले  देखापढीसँग भने, “अध्यक्ष प्रचण्डले सल्लाह गर्नका लागि साथीहरुसँग भेटघाटको निम्तो दिएको हुनुपर्छ।”

सिफारिस

यसबारेमा प्रचण्डलाई नै जानकारी हुने महासचिव पौडलले प्रतिक्रिया दिएका छन। नेकपा भित्र विवाद बढ्दै जाँदा लामो समय पछि कार्यकारी अध्यक्ष प्रचण्डले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सबै सचिवालय सदस्यहरूलाई बोलाएको छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार धुम्वाराहीमा बोलाईएको बैठक अनौपचारिक मात्र हो, औपचारिक होइन।

" /> काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णुप्रसाद पौडेलले आज पार्टीको केन्द्रिय सचिवालय बैठक नभएको बताएका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ३ बजे धुम्बाराहीमा सचिवालय अनौपचारिक बैठक बोलाएको भनिए पनि महासचिव पौडेलले त्यस्तो बैठक नभएको प्रतिक्रिया दिएका छन्।

“सचिवालय बैठक हुँदा औपचारिक नै हुन्छ, अनौपचारिक बैठक भन्ने कहिल्यै हुँदैन्”, पौडेलले  देखापढीसँग भने, “अध्यक्ष प्रचण्डले सल्लाह गर्नका लागि साथीहरुसँग भेटघाटको निम्तो दिएको हुनुपर्छ।”

सिफारिस

यसबारेमा प्रचण्डलाई नै जानकारी हुने महासचिव पौडलले प्रतिक्रिया दिएका छन। नेकपा भित्र विवाद बढ्दै जाँदा लामो समय पछि कार्यकारी अध्यक्ष प्रचण्डले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सबै सचिवालय सदस्यहरूलाई बोलाएको छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार धुम्वाराहीमा बोलाईएको बैठक अनौपचारिक मात्र हो, औपचारिक होइन।

"> आज नेकपा सचिवालय बैठक नै छैन- विष्णु पौडेल : Dekhapadhi
आज नेकपा सचिवालय बैठक नै छैन- विष्णु पौडेल
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णुप्रसाद पौडेलले आज पार्टीको केन्द्रिय सचिवालय बैठक नभएको बताएका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ३ बजे धुम्बाराहीमा सचिवालय अनौपचारिक बैठक बोलाएको भनिए पनि महासचिव पौडेलले त्यस्तो बैठक नभएको प्रतिक्रिया दिएका छन्।

“सचिवालय बैठक हुँदा औपचारिक नै हुन्छ, अनौपचारिक बैठक भन्ने कहिल्यै हुँदैन्”, पौडेलले  देखापढीसँग भने, “अध्यक्ष प्रचण्डले सल्लाह गर्नका लागि साथीहरुसँग भेटघाटको निम्तो दिएको हुनुपर्छ।”

सिफारिस

दाहालले धुम्बाराहीमा बोलाए सबै सचिवालय सदस्य

यसबारेमा प्रचण्डलाई नै जानकारी हुने महासचिव पौडलले प्रतिक्रिया दिएका छन। नेकपा भित्र विवाद बढ्दै जाँदा लामो समय पछि कार्यकारी अध्यक्ष प्रचण्डले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सबै सचिवालय सदस्यहरूलाई बोलाएको छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार धुम्वाराहीमा बोलाईएको बैठक अनौपचारिक मात्र हो, औपचारिक होइन।

प्रतिक्रिया दिनुहोस्