काठमाडौं। तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटर गई उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन्। 

बुधबार नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी पदले सम्मान गरेकी थिइन्। उनले बिहीबार नै प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गरेका थिए। 

नरवणे तीनदिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कदै छन्। 

" /> काठमाडौं। तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटर गई उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन्। 

बुधबार नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी पदले सम्मान गरेकी थिइन्। उनले बिहीबार नै प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गरेका थिए। 

नरवणे तीनदिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कदै छन्। 

"> प्रधानमन्त्री ओलीसँग भारतीय स्थल सेनाध्यक्षले गरे शिष्टाचार भेट: Dekhapadhi
प्रधानमन्त्री ओलीसँग भारतीय स्थल सेनाध्यक्षले गरे शिष्टाचार भेट <p style="text-align: justify;">काठमाडौं।&nbsp;तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रधानमन्त्री निवास बालुवाटर गई उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">बुधबार नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी पदले सम्मान गरेकी थिइन्। उनले बिहीबार नै प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">नरवणे तीनदिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कदै छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्