काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले नमूना काम गरेको सभामुख अर्जुनबहादुर थापाले बताएका छन्।

नेपाल पत्रकार महासङ्घ, बझाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभामुख थापाले प्रदेश सरकारले सडकहरुको गुणस्तर बढाएको, पहाडी जिल्लामा अपाङ्गता भएका विध्यार्थिका लागि छात्राबास निमार्ण गर्न बजेट विनियोजन गरेको बताए।

उनले शिक्षा क्षेत्रमा पनि विगतको तुलनामा सुधार आउको औल्याउँदै भौतिक पूर्वाधार र सामाजिक विकासमा सहयोगी हुने गरी काम गर्न पत्रकारहरुलाई आग्रह गरे।

" /> काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले नमूना काम गरेको सभामुख अर्जुनबहादुर थापाले बताएका छन्।

नेपाल पत्रकार महासङ्घ, बझाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभामुख थापाले प्रदेश सरकारले सडकहरुको गुणस्तर बढाएको, पहाडी जिल्लामा अपाङ्गता भएका विध्यार्थिका लागि छात्राबास निमार्ण गर्न बजेट विनियोजन गरेको बताए।

उनले शिक्षा क्षेत्रमा पनि विगतको तुलनामा सुधार आउको औल्याउँदै भौतिक पूर्वाधार र सामाजिक विकासमा सहयोगी हुने गरी काम गर्न पत्रकारहरुलाई आग्रह गरे।

"> सुदूरपश्चिम प्रदेश सरकारले नमूना काम गरेको छ: सभामुख थापा: Dekhapadhi
सुदूरपश्चिम प्रदेश सरकारले नमूना काम गरेको छ: सभामुख थापा <p style="text-align: justify;">काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले नमूना काम गरेको सभामुख अर्जुनबहादुर थापाले बताएका&nbsp;छन्।</p> <p style="text-align: justify;">नेपाल पत्रकार महासङ्घ, बझाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभामुख थापाले प्रदेश सरकारले सडकहरुको गुणस्तर बढाएको, पहाडी जिल्लामा अपाङ्गता भएका विध्यार्थिका लागि छात्राबास निमार्ण गर्न बजेट विनियोजन गरेको बताए।</p> <p style="text-align: justify;">उनले शिक्षा क्षेत्रमा पनि विगतको तुलनामा सुधार आउको औल्याउँदै भौतिक पूर्वाधार र सामाजिक विकासमा सहयोगी हुने गरी काम गर्न पत्रकारहरुलाई आग्रह गरे।</p>
प्रतिक्रिया दिनुहोस्