काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन देशका लागि राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपतिले आज बेल्जियमको लागि गोहेन्द्र राजभण्डारी, पाकिस्तानको लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गरेकी हुन्।

“आज २०७७ कात्तिक ६ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ,” आज राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तीन जना राजदूतको नाम केही दिनअघि सरकारले सिफारिस गरेको थियो। उनीहरूको सम्बन्धित देशबाट एग्रिमो आएपछि आज राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन्।

" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन देशका लागि राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपतिले आज बेल्जियमको लागि गोहेन्द्र राजभण्डारी, पाकिस्तानको लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गरेकी हुन्।

“आज २०७७ कात्तिक ६ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ,” आज राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तीन जना राजदूतको नाम केही दिनअघि सरकारले सिफारिस गरेको थियो। उनीहरूको सम्बन्धित देशबाट एग्रिमो आएपछि आज राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन्।

"> राष्ट्रपतिले गरिन् तीन देशका लागि राजदूत नियुक्त: Dekhapadhi राष्ट्रपतिले आज बेल्जियमको लागि गोहेन्द्र राजभण्डारी, पाकिस्तानको लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गरेकी हुन्।
• तीन जना राजदूतको नाम केही दिनअघि सरकारले सिफारिस गरेको थियो।

राष्ट्रपतिले गरिन् तीन देशका लागि राजदूत नियुक्त
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन देशका लागि राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपतिले आज बेल्जियमको लागि गोहेन्द्र राजभण्डारी, पाकिस्तानको लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गरेकी हुन्।

“आज २०७७ कात्तिक ६ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ,” आज राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तीन जना राजदूतको नाम केही दिनअघि सरकारले सिफारिस गरेको थियो। उनीहरूको सम्बन्धित देशबाट एग्रिमो आएपछि आज राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्