काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारणका लागि माग र रूचिमा आधारिक उद्यमशीलता तालिम दिइने बताएकी छन्।
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री अर्यालले जनस्तरमा रहेको माग र त्यसमा आधारित रहेर सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने बताइन्।
गरिब पहिचानको कार्यक्रम अन्तिम चरणमा पुगेको भन्दै मन्त्री अर्यालले सरकारले पहिचान गरेका गरिबहरूको जीवनस्तर माथि उकास्नका निम्ती एकीकृत गरिबी निवारणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
"गरिबी निवारणका लागि मागमा आधारित सीपमूलक तालिमहरु सञ्चालन गर्नुपर्छ। उनीहरुलाई चाहिएको के हो ? रूचि के मा छ ? त्यस्ता कुराहरूको पहिचान गरेर उनीहरूलाई सिप सिकाउने, उद्यमी बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ," मन्त्री अर्यालले भनिन्।
अहिले पनि १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै मन्त्री अर्यालले गरिबी निवारणको क्षेत्रमा अझ धेरै प्रयास गर्नुपर्ने आवश्यकता औंल्याइन्। सरकारले गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मार्गदर्शनका रुपमा गरिबी निवारण नीति ल्याएको भन्दै मन्त्री अर्यालले एकीकृत रुपमा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन्।
विश्वव्यापी साझा चुनौतीको रुपमा रहेको गरिबी निवारणमा टेवा पुर्‍याउन संयुक्त राष्ट्र संघले सन १९९३ देखि अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउन आव्हान गरेको थियो। त्यसपश्चात विश्वव्यापी रुपमा यो दिवस मनाउने गरिएको छ।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारणका लागि माग र रूचिमा आधारिक उद्यमशीलता तालिम दिइने बताएकी छन्।
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री अर्यालले जनस्तरमा रहेको माग र त्यसमा आधारित रहेर सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने बताइन्।
गरिब पहिचानको कार्यक्रम अन्तिम चरणमा पुगेको भन्दै मन्त्री अर्यालले सरकारले पहिचान गरेका गरिबहरूको जीवनस्तर माथि उकास्नका निम्ती एकीकृत गरिबी निवारणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
"गरिबी निवारणका लागि मागमा आधारित सीपमूलक तालिमहरु सञ्चालन गर्नुपर्छ। उनीहरुलाई चाहिएको के हो ? रूचि के मा छ ? त्यस्ता कुराहरूको पहिचान गरेर उनीहरूलाई सिप सिकाउने, उद्यमी बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ," मन्त्री अर्यालले भनिन्।
अहिले पनि १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै मन्त्री अर्यालले गरिबी निवारणको क्षेत्रमा अझ धेरै प्रयास गर्नुपर्ने आवश्यकता औंल्याइन्। सरकारले गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मार्गदर्शनका रुपमा गरिबी निवारण नीति ल्याएको भन्दै मन्त्री अर्यालले एकीकृत रुपमा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन्।
विश्वव्यापी साझा चुनौतीको रुपमा रहेको गरिबी निवारणमा टेवा पुर्‍याउन संयुक्त राष्ट्र संघले सन १९९३ देखि अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउन आव्हान गरेको थियो। त्यसपश्चात विश्वव्यापी रुपमा यो दिवस मनाउने गरिएको छ।
"> गरिबी निवारणका लागि माग र रूचिमा आधारित उद्यमशीलता तालिम दिइनेछ: मन्त्री अर्याल: Dekhapadhi
गरिबी निवारणका लागि माग र रूचिमा आधारित उद्यमशीलता तालिम दिइनेछ: मन्त्री अर्याल
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारणका लागि माग र रूचिमा आधारिक उद्यमशीलता तालिम दिइने बताएकी छन्।
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री अर्यालले जनस्तरमा रहेको माग र त्यसमा आधारित रहेर सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने बताइन्।
गरिब पहिचानको कार्यक्रम अन्तिम चरणमा पुगेको भन्दै मन्त्री अर्यालले सरकारले पहिचान गरेका गरिबहरूको जीवनस्तर माथि उकास्नका निम्ती एकीकृत गरिबी निवारणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
"गरिबी निवारणका लागि मागमा आधारित सीपमूलक तालिमहरु सञ्चालन गर्नुपर्छ। उनीहरुलाई चाहिएको के हो ? रूचि के मा छ ? त्यस्ता कुराहरूको पहिचान गरेर उनीहरूलाई सिप सिकाउने, उद्यमी बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ," मन्त्री अर्यालले भनिन्।
अहिले पनि १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै मन्त्री अर्यालले गरिबी निवारणको क्षेत्रमा अझ धेरै प्रयास गर्नुपर्ने आवश्यकता औंल्याइन्। सरकारले गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मार्गदर्शनका रुपमा गरिबी निवारण नीति ल्याएको भन्दै मन्त्री अर्यालले एकीकृत रुपमा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन्।
प्रतिक्रिया दिनुहोस्