परराष्ट्रमन्त्री र युरोपेली युनियनकी राजदूतबीच भेटवार्ता
<p style="text-align: justify;">काठमाडौं। नेपालको लागि युरोपेली युनियनकी राजदूत नोना डिप्रेजले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। </p>
<p style="text-align: justify;">परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न उनी आज परराष्ट्र मन्त्रालय पुगेकी थिइन्।<br />
<br />
भेटमा नेपाल र युरोपेली युनियनका आपसी हित सम्बन्धमा छलफल भएको जनाएको छ।</p>