काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको ल्याप्रोस्कोपी कोलिसिस्टेक्टोमी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

ग्रान्डी इन्टरनेसनल अस्पतालमा उनको शल्याक्रिया भएको र अहिले उनलाई निगरानीको लागि अस्पतालको सघन उपचार कक्षमा राखी  उपचार भइरहेको छ।

“अस्पतालबाट प्राप्त जानकारीअनुसार हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको व्यहोरा सरोकारवाला सबैलाई जानकारी गराइन्छ,” मन्त्री त्रिपाठीका निजी सचिव निरज पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्री त्रिपाठीलाई एक्युट ग्यांग्रीनस कोलिसिस्टाईटिस भएपछि सोमबार साँझ ग्रान्डी अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनको ल्याप्रोस्कोपी कोलिसिस्टेक्टोमी शल्याक्रिया गरिएको हो।

" /> काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको ल्याप्रोस्कोपी कोलिसिस्टेक्टोमी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

ग्रान्डी इन्टरनेसनल अस्पतालमा उनको शल्याक्रिया भएको र अहिले उनलाई निगरानीको लागि अस्पतालको सघन उपचार कक्षमा राखी  उपचार भइरहेको छ।

“अस्पतालबाट प्राप्त जानकारीअनुसार हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको व्यहोरा सरोकारवाला सबैलाई जानकारी गराइन्छ,” मन्त्री त्रिपाठीका निजी सचिव निरज पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्री त्रिपाठीलाई एक्युट ग्यांग्रीनस कोलिसिस्टाईटिस भएपछि सोमबार साँझ ग्रान्डी अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनको ल्याप्रोस्कोपी कोलिसिस्टेक्टोमी शल्याक्रिया गरिएको हो।

"> संघीय मामिलामन्त्री त्रिपाठीको ‘ल्याप्रोस्कोपी कोलिसिस्टेक्टोमी’ शल्यक्रिया सफल: Dekhapadhi संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको ल्याप्रोस्कोपी कोलिसिस्टेक्टोमी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
• मन्त्री त्रिपाठीलाई सोमबार साँझ ग्रान्डी अस्पताल भर्ना गरिएको थियो।

संघीय मामिलामन्त्री त्रिपाठीको ‘ल्याप्रोस्कोपी कोलिसिस्टेक्टोमी’ शल्यक्रिया सफल
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको ल्याप्रोस्कोपी कोलिसिस्टेक्टोमी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

ग्रान्डी इन्टरनेसनल अस्पतालमा उनको शल्याक्रिया भएको र अहिले उनलाई निगरानीको लागि अस्पतालको सघन उपचार कक्षमा राखी  उपचार भइरहेको छ।

“अस्पतालबाट प्राप्त जानकारीअनुसार हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको व्यहोरा सरोकारवाला सबैलाई जानकारी गराइन्छ,” मन्त्री त्रिपाठीका निजी सचिव निरज पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्री त्रिपाठीलाई एक्युट ग्यांग्रीनस कोलिसिस्टाईटिस भएपछि सोमबार साँझ ग्रान्डी अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनको ल्याप्रोस्कोपी कोलिसिस्टेक्टोमी शल्याक्रिया गरिएको हो।

प्रतिक्रिया दिनुहोस्