काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले अनशनरत डा.गोविन्द केसीको जीवन रक्षा गर्न सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन सरकारलाई आह्वान गरेका छन्। उनले डा.केसीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक रहेको बताए।

शनिबार ट्वीट गर्दै उनले भने, “अवस्थाको गाम्भीर्यता र संवदेनशीलता मध्यनजर गरेर सरकारलाई अविलम्ब सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन आह्वान गर्दछु। डा. केसीको जीवन रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु।”

सरकारले नागरिकको जीवनमाथि खेलबाड नगरी गंभीर बन्नु पर्ने पनि अध्यक्ष राणाले बताएका छन्।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले अनशनरत डा.गोविन्द केसीको जीवन रक्षा गर्न सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन सरकारलाई आह्वान गरेका छन्। उनले डा.केसीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक रहेको बताए।

शनिबार ट्वीट गर्दै उनले भने, “अवस्थाको गाम्भीर्यता र संवदेनशीलता मध्यनजर गरेर सरकारलाई अविलम्ब सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन आह्वान गर्दछु। डा. केसीको जीवन रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु।”

सरकारले नागरिकको जीवनमाथि खेलबाड नगरी गंभीर बन्नु पर्ने पनि अध्यक्ष राणाले बताएका छन्।

"> डा केसीको जीवन रक्षार्थ सार्थक वार्ता गर्न राणाको आग्रह: Dekhapadhi
डा केसीको जीवन रक्षार्थ सार्थक वार्ता गर्न राणाको आग्रह <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले अनशनरत डा.गोविन्द केसीको जीवन रक्षा गर्न सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन सरकारलाई आह्वान गरेका छन्। उनले डा.केसीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक रहेको बताए।</p> <p style="text-align: justify;">शनिबार ट्वीट गर्दै उनले भने, &ldquo;अवस्थाको गाम्भीर्यता र संवदेनशीलता मध्यनजर गरेर सरकारलाई अविलम्ब सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन आह्वान गर्दछु। डा. केसीको जीवन रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु।&rdquo;</p> <p style="text-align: justify;">सरकारले नागरिकको जीवनमाथि खेलबाड नगरी गंभीर बन्नु पर्ने पनि अध्यक्ष राणाले बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्