काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राखी अनशनरत प्रा.डा. गोविन्द केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ  नगर्न सरकारसँग आग्रह गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत प्रा.डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएकोप्रति ध्यानाकर्षण गराउँदै उनको अनशनको २४ दिन पुगिसक्दासमेत सरकारले वार्ता समितिसम्म गठन नगरेको जनाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

कांग्रेस नेतृत्वको सरकारका पालामा प्रा.डा. केसी अनशन बस्दा वार्ता गरिएको र कैयौं माग पूरा गरिएको उल्लेख गर्दै उनले सुशील कोइराला नेतृत्वको सरकारले उच्चस्तरीय कार्यदल बनाएर तथा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर तथा संवादमार्फत प्रा.डा. केसीका माग पूरा गरिएको स्मरण गराएका छन्।

उनीसँग वार्ता नगर्ने हठ सरकारलाई महँगो पर्ने चेतावनीसमेत दिएका छन्। रासस 

" /> काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राखी अनशनरत प्रा.डा. गोविन्द केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ  नगर्न सरकारसँग आग्रह गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत प्रा.डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएकोप्रति ध्यानाकर्षण गराउँदै उनको अनशनको २४ दिन पुगिसक्दासमेत सरकारले वार्ता समितिसम्म गठन नगरेको जनाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

कांग्रेस नेतृत्वको सरकारका पालामा प्रा.डा. केसी अनशन बस्दा वार्ता गरिएको र कैयौं माग पूरा गरिएको उल्लेख गर्दै उनले सुशील कोइराला नेतृत्वको सरकारले उच्चस्तरीय कार्यदल बनाएर तथा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर तथा संवादमार्फत प्रा.डा. केसीका माग पूरा गरिएको स्मरण गराएका छन्।

उनीसँग वार्ता नगर्ने हठ सरकारलाई महँगो पर्ने चेतावनीसमेत दिएका छन्। रासस 

"> प्रा.डा. केसीका आवाजलाई सम्बोधन गर्न ढिलाइ नगरियोस् : कांग्रेस: Dekhapadhi कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत प्रा.डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
  • प्रा.डा. केसीसँग वार्ता नगर्ने हठ सरकारलाई महँगो पर्ने चेतावनी।
  • ">
    प्रा.डा. केसीका आवाजलाई सम्बोधन गर्न ढिलाइ नगरियोस् : कांग्रेस <p style="text-align: justify;">काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राखी अनशनरत प्रा.डा. गोविन्द केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ &nbsp;नगर्न सरकारसँग आग्रह गरेको छ।</p> <p style="text-align: justify;">कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत प्रा.डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएकोप्रति ध्यानाकर्षण गराउँदै उनको अनशनको २४ दिन पुगिसक्दासमेत सरकारले वार्ता समितिसम्म गठन नगरेको जनाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।</p> <p style="text-align: justify;">कांग्रेस नेतृत्वको सरकारका पालामा प्रा.डा. केसी अनशन बस्दा वार्ता गरिएको र कैयौं माग पूरा गरिएको उल्लेख गर्दै उनले सुशील कोइराला नेतृत्वको सरकारले उच्चस्तरीय कार्यदल बनाएर तथा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर तथा संवादमार्फत प्रा.डा. केसीका माग पूरा गरिएको स्मरण गराएका छन्।</p> <p style="text-align: justify;">उनीसँग वार्ता नगर्ने हठ सरकारलाई महँगो पर्ने चेतावनीसमेत दिएका छन्। <em>रासस&nbsp;</em></p>
    प्रतिक्रिया दिनुहोस्