मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले राष्ट्रपतिको उपस्थितमा प्रधानमन्त्रीबाट शपथ लिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मंसीर राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीमा बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात, रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास र पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक रहेका छन्।

त्यस्तै मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनशंख्या राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

"> नवनियुक्त मन्त्रीहरुले सपथ लिए: Dekhapadhi
नवनियुक्त मन्त्रीहरुले सपथ लिए
काठमाडौं। नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए।

मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले राष्ट्रपतिको उपस्थितमा प्रधानमन्त्रीबाट शपथ लिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मंसीर राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीमा बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात, रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास र पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक रहेका छन्।

त्यस्तै मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनशंख्या राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्