काठमाडाैं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मन्त्रिमण्डल हेरफेरसँगै सरकारले गरेको नियुक्तिलगायत विषयमा छलफल भइरहेकाे जनाएकाे छ।

बैठकले खाली रहेको तीन मन्त्रालयमा नियुक्त गरिने नेताहरूको टुङ्गो लगाउने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ।

स्रोतका अनुसार पार्टी महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू जनार्दन शर्मा र सुरेन्द्र पाण्डेलाई मन्त्री बनाउने सम्भावना रहेको छ।

बैठकमा सरकारले हालै गरेको राजनीतिक र संवैधानिक नियुक्तिको विषयले पनि स्थान पाएको बताइएको छ।

" /> काठमाडाैं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मन्त्रिमण्डल हेरफेरसँगै सरकारले गरेको नियुक्तिलगायत विषयमा छलफल भइरहेकाे जनाएकाे छ।

बैठकले खाली रहेको तीन मन्त्रालयमा नियुक्त गरिने नेताहरूको टुङ्गो लगाउने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ।

स्रोतका अनुसार पार्टी महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू जनार्दन शर्मा र सुरेन्द्र पाण्डेलाई मन्त्री बनाउने सम्भावना रहेको छ।

बैठकमा सरकारले हालै गरेको राजनीतिक र संवैधानिक नियुक्तिको विषयले पनि स्थान पाएको बताइएको छ।

"> नेकपाको सचिवालय बैठक जारी: Dekhapadhi
फाइल तस्वीर
नेकपाको सचिवालय बैठक जारी <p style="text-align: justify;">काठमाडाैं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मन्त्रिमण्डल हेरफेरसँगै सरकारले गरेको नियुक्तिलगायत विषयमा छलफल भइरहेकाे जनाएकाे छ।</p> <p style="text-align: justify;">बैठकले खाली रहेको तीन मन्त्रालयमा नियुक्त गरिने नेताहरूको टुङ्गो लगाउने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ।</p> <p style="text-align: justify;">स्रोतका अनुसार पार्टी महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू जनार्दन शर्मा र सुरेन्द्र पाण्डेलाई मन्त्री बनाउने सम्भावना रहेको छ।</p> <p style="text-align: justify;">बैठकमा सरकारले हालै गरेको राजनीतिक र संवैधानिक नियुक्तिको विषयले पनि स्थान पाएको बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्