रुपन्देही। प्रदेश ५ को प्रदेशसभाकाे नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले लोकतान्त्रिक मूल्यमान्यताविपरीत प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव आएकाले विरोध जनाएको बताएका छन्। प्रदेशको स्थायी राजधानी र नामकरणका लागि जारी प्रदेशसभा बैठककाे विशेष समयमा उनले उक्त भनाइ राखेका हुन्।

राजधानीको प्रस्तावभन्दा पनि प्रक्रियाको विरोध गरेको जनाउँदै उनले क्षेत्रीयताको भावना राखेर राजधानी घोषणा गर्नु उचित नहुने धारणा राखे। “हामी संसदीय व्यवस्थालाई मान्छाैं। हामीले राजनीतिक सहमतिका लागि केही दिन रोक्न भनेको थियौँ तर सरकारले नमानेपछि बाध्य भएर विरोध गर्नुपर्‍यो,” नेता कनौडियाले भने।

उनले बहुमतको दम्भमा विधि, कानुन र प्रक्रिया मिचेर राजधानीजस्तो ऐतिहासिक महत्वको विषय आउँदा पार्टीको असहमति रहेको उल्लेख गरे। उनले भने, “देशमा ठूलाठूला राजनीतिक परिवर्तन राजनीतिक पार्टी मिलेर ल्यायौँ तर आज आश्चर्यजनक तरिकाले राजधानीको प्रस्ताव आएको छ। सरकारको यो एकलौटी निर्णय मान्य छैन।”

प्रदेशको राजधानी दाङ राख्ने विषयमा आपत्ति नभए पनि त्यसको औचित्य पुष्टि गर्न नेता कनौडियाले सरकारसँग आग्रह गरे। विपक्षीको पनि सम्मान हुने गरी सहमतिका आधारमा अघि बढ्न सरकारसँग आग्रह गर्दै उनले बहुमतको दम्भमा पेलेर जाने काम राम्रो नभएको धारणा राखे। “जनताको अदालतभन्दा कोही ठूलो हुँदैन। आज तपाइँ सत्तामा हुनुहुन्छ भोलि हामी हुन्छौँ,” उनले भने। रासस

" /> रुपन्देही। प्रदेश ५ को प्रदेशसभाकाे नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले लोकतान्त्रिक मूल्यमान्यताविपरीत प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव आएकाले विरोध जनाएको बताएका छन्। प्रदेशको स्थायी राजधानी र नामकरणका लागि जारी प्रदेशसभा बैठककाे विशेष समयमा उनले उक्त भनाइ राखेका हुन्।

राजधानीको प्रस्तावभन्दा पनि प्रक्रियाको विरोध गरेको जनाउँदै उनले क्षेत्रीयताको भावना राखेर राजधानी घोषणा गर्नु उचित नहुने धारणा राखे। “हामी संसदीय व्यवस्थालाई मान्छाैं। हामीले राजनीतिक सहमतिका लागि केही दिन रोक्न भनेको थियौँ तर सरकारले नमानेपछि बाध्य भएर विरोध गर्नुपर्‍यो,” नेता कनौडियाले भने।

उनले बहुमतको दम्भमा विधि, कानुन र प्रक्रिया मिचेर राजधानीजस्तो ऐतिहासिक महत्वको विषय आउँदा पार्टीको असहमति रहेको उल्लेख गरे। उनले भने, “देशमा ठूलाठूला राजनीतिक परिवर्तन राजनीतिक पार्टी मिलेर ल्यायौँ तर आज आश्चर्यजनक तरिकाले राजधानीको प्रस्ताव आएको छ। सरकारको यो एकलौटी निर्णय मान्य छैन।”

प्रदेशको राजधानी दाङ राख्ने विषयमा आपत्ति नभए पनि त्यसको औचित्य पुष्टि गर्न नेता कनौडियाले सरकारसँग आग्रह गरे। विपक्षीको पनि सम्मान हुने गरी सहमतिका आधारमा अघि बढ्न सरकारसँग आग्रह गर्दै उनले बहुमतको दम्भमा पेलेर जाने काम राम्रो नभएको धारणा राखे। “जनताको अदालतभन्दा कोही ठूलो हुँदैन। आज तपाइँ सत्तामा हुनुहुन्छ भोलि हामी हुन्छौँ,” उनले भने। रासस

"> स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव लोकतान्त्रिक मूल्यमान्यताविपरीत : नेता कनौडिया: Dekhapadhi प्रदेश ५ को प्रदेशसभाकाे नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले लोकतान्त्रिक मूल्यमान्यताविपरीत प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव आएकाले विरोध जनाएको बताएका छन्। ">
स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव लोकतान्त्रिक मूल्यमान्यताविपरीत : नेता कनौडिया <p style="text-align: justify;">रुपन्देही। प्रदेश ५ को प्रदेशसभाकाे नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले लोकतान्त्रिक मूल्यमान्यताविपरीत प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव आएकाले विरोध जनाएको बताएका छन्। प्रदेशको स्थायी राजधानी र नामकरणका लागि जारी प्रदेशसभा बैठककाे विशेष समयमा उनले उक्त भनाइ राखेका हुन्।</p> <p style="text-align: justify;">राजधानीको प्रस्तावभन्दा पनि प्रक्रियाको विरोध गरेको जनाउँदै उनले क्षेत्रीयताको भावना राखेर राजधानी घोषणा गर्नु उचित नहुने धारणा राखे। &ldquo;हामी संसदीय व्यवस्थालाई मान्छाैं। हामीले राजनीतिक सहमतिका लागि केही दिन रोक्न भनेको थियौँ तर सरकारले नमानेपछि बाध्य भएर विरोध गर्नुपर्&zwj;यो,&rdquo; नेता कनौडियाले भने।</p> <p style="text-align: justify;">उनले बहुमतको दम्भमा विधि, कानुन र प्रक्रिया मिचेर राजधानीजस्तो ऐतिहासिक महत्वको विषय आउँदा पार्टीको असहमति रहेको उल्लेख गरे। उनले भने, &ldquo;देशमा ठूलाठूला राजनीतिक परिवर्तन राजनीतिक पार्टी मिलेर ल्यायौँ तर आज आश्चर्यजनक तरिकाले राजधानीको प्रस्ताव आएको छ। सरकारको यो एकलौटी निर्णय मान्य छैन।&rdquo;</p> <p style="text-align: justify;">प्रदेशको राजधानी दाङ राख्ने विषयमा आपत्ति नभए पनि त्यसको औचित्य पुष्टि गर्न नेता कनौडियाले सरकारसँग आग्रह गरे। विपक्षीको पनि सम्मान हुने गरी सहमतिका आधारमा अघि बढ्न सरकारसँग आग्रह गर्दै उनले बहुमतको दम्भमा पेलेर जाने काम राम्रो नभएको धारणा राखे। &ldquo;जनताको अदालतभन्दा कोही ठूलो हुँदैन। आज तपाइँ सत्तामा हुनुहुन्छ भोलि हामी हुन्छौँ,&rdquo; उनले भने। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्