काठमाडौं। राष्‍ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा संघीयता आवश्‍यक छैन भन्‍ने प्रमाणित भएको दाबी गरेका छन्। 

प्रदेश ५ सभामा हिजो भएको तोडफोडको घटनाप्रति प्रतिक्रिया जनाउँदै थापाले केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्नुपर्ने बताएका छन्। 

' ५ नं प्रदेश सभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ', आज बिहान ट्वीट गर्दै थापाले भनेका छन्, 'यो घटनाको कारणले मात्र होइन, संघीयताको ५ वर्षे अनुभवले समेत संघीयता आवश्‍यक छैन भन्ने प्रमाणित भएको छ। केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गरौँ।"

" /> काठमाडौं। राष्‍ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा संघीयता आवश्‍यक छैन भन्‍ने प्रमाणित भएको दाबी गरेका छन्। 

प्रदेश ५ सभामा हिजो भएको तोडफोडको घटनाप्रति प्रतिक्रिया जनाउँदै थापाले केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्नुपर्ने बताएका छन्। 

' ५ नं प्रदेश सभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ', आज बिहान ट्वीट गर्दै थापाले भनेका छन्, 'यो घटनाको कारणले मात्र होइन, संघीयताको ५ वर्षे अनुभवले समेत संघीयता आवश्‍यक छैन भन्ने प्रमाणित भएको छ। केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गरौँ।"

"> कमल थापा भन्छन् - 'संघीयता आवश्‍यक छैन, प्रदेश खारेज गरौं': Dekhapadhi
कमल थापा भन्छन् - 'संघीयता आवश्‍यक छैन, प्रदेश खारेज गरौं' <p style="text-align: justify;">काठमाडौं। राष्&zwj;ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा संघीयता आवश्&zwj;यक छैन भन्&zwj;ने प्रमाणित भएको दाबी गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश ५ सभामा हिजो भएको तोडफोडको घटनाप्रति प्रतिक्रिया जनाउँदै थापाले केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्नुपर्ने बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">&#39; ५ नं प्रदेश सभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ&#39;, आज बिहान ट्वीट गर्दै थापाले भनेका छन्, &#39;यो घटनाको कारणले मात्र होइन, संघीयताको ५ वर्षे अनुभवले समेत संघीयता आवश्&zwj;यक छैन भन्ने प्रमाणित भएको छ। केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गरौँ।&quot;</p>
प्रतिक्रिया दिनुहोस्