काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ।
अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको हो।
बैठकमा मन्त्रिमण्डल पुनर्गठन, एकता प्रक्रियाका बाँकी कामलगायतका मूख्य अजेण्डा छन्।
सचिवालय बैठकपछि मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने सम्भावना रहेको बताइएको छ।
नेकपाले शनिबार नै सचिवालय बैठक बोलाएको थियो।
तर, आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको बैठक प्रधानमन्त्री सचिवालयका चारजना सल्लाहकारसहित सुरक्षाकर्मीहरूमा कोरोना भाइरस संक्रमण पुष्टिपछि स्थगित भएको थियो।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ।अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको हो।

">