काठमाडौं। प्रदेश नं. ५ को राजधानी भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्तावको विरोध गर्दै आज कांग्रेस सांसदहरूले ५ नं. प्रदेश सभा बैठकमा हङ्गामा मच्चाएका छन्। कांग्रेसका प्रदेश सभा सदस्यहरू तोडफोडमै उत्रिए पनि सभामुख पूर्णबहादुर घर्तीमगरले बैठक अघि बढाएका छन्।
प्रदेश ५ को राजधानी र नामबारे आज प्रदेश सभाबाट टुङ्गो लगाउने कार्यसूची रहेको छ। बैठक चलिरहँदा कांग्रेस सदस्यहरूले नाराबाजी गरिरहेका छन्।
भालुवाङमा राजधानी राख्ने विषयमा कांग्रेस र सत्तारुढ नेकपा आफैमा विभाजित छन्। नेकपाभित्र पनि रुपन्देही क्षेत्रका प्रदेश सदस्यहरू प्रस्तावको विपक्षमा देखिएपछि यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ को संसदीय दलले सरकारले ल्याएको राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पास गराउन प्रदेशसभाका सदस्यलाई निर्देशन दिइसकेको छ।
कांग्रेसको संसदीय दलको बैठकले आजको प्रदेशसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो। बैठक सुरु हुनासाथै रोष्टम घेराउ गर्ने र दलका नेताले बोलेपछि बैठक स्थगित गर्न दबाब दिने कांग्रेसले निर्णय गरेको थियो।

५ नं. प्रदेश सभामा कांग्रेस सदस्यहरूले मच्चाए हङ्गामा: Dekhapadhi
प्रदेश ५ को राजधानी र नामबारे आज प्रदेश सभाबाट टुङ्गो लगाउने कार्यसूची रहेको छ।

५ नं. प्रदेश सभामा कांग्रेस सदस्यहरूले मच्चाए हङ्गामा