काठमाडौं । चारजना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक बस्ने कि स्थगित गर्ने भन्ने विषयमा नेपाली कांग्रेसले दिउँसो टुंगाे लगाउने भएकाे छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका नेताहरूसँग फोनमार्फत् कुराकानी गरेर बैठकबारे टुङ्गो लगाउने बताए।

“आज बिहान ९ बजेका लागि आह्वान गरिएको पदाधिकारी, पूर्वपदाधिकारी लगायतको बैठक स्थगित भइसकेको छ, त्यसले गर्दा बैठक बस्ने कुरो भएन र अब हामी फोनमार्फत् नै केन्द्रीय समिति बैठक चाहिँ के गर्ने भन्नेबारे छलफल गरेर दिउँसो टुङ्गोमा पुग्छौ,” प्रवक्ता शर्माले देखापढीसँग भने।

उनले केन्द्रीय समिति बैठकको जुममार्फत भर्चुअल गर्ने कि भन्ने विषयमा पनि नेताहरूसँग सल्लाह गरिने बताए।

कांग्रेसको केन्द्रीय समिति बैठक भोलिका लागि आह्वान गरिएको छ। उक्त बैठक अगाडि बिहीबार (असोज १५) गते नेताहरूको स्वाब परीक्षण गरिएको थियो।

स्वाब परीक्षणको रिपोर्ट केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगनकुमार थापा, शम्भु श्रेष्ठ र कल्पना चौधरीको पोजेटिभ आएको छ।

भोलिका लागि आह्वान गरिएको कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य अजेन्डा पार्टीको १४औं महाधिवेशनको मिति सार्ने कि नसार्ने भन्ने थियो।

" /> काठमाडौं । चारजना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक बस्ने कि स्थगित गर्ने भन्ने विषयमा नेपाली कांग्रेसले दिउँसो टुंगाे लगाउने भएकाे छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका नेताहरूसँग फोनमार्फत् कुराकानी गरेर बैठकबारे टुङ्गो लगाउने बताए।

“आज बिहान ९ बजेका लागि आह्वान गरिएको पदाधिकारी, पूर्वपदाधिकारी लगायतको बैठक स्थगित भइसकेको छ, त्यसले गर्दा बैठक बस्ने कुरो भएन र अब हामी फोनमार्फत् नै केन्द्रीय समिति बैठक चाहिँ के गर्ने भन्नेबारे छलफल गरेर दिउँसो टुङ्गोमा पुग्छौ,” प्रवक्ता शर्माले देखापढीसँग भने।

उनले केन्द्रीय समिति बैठकको जुममार्फत भर्चुअल गर्ने कि भन्ने विषयमा पनि नेताहरूसँग सल्लाह गरिने बताए।

कांग्रेसको केन्द्रीय समिति बैठक भोलिका लागि आह्वान गरिएको छ। उक्त बैठक अगाडि बिहीबार (असोज १५) गते नेताहरूको स्वाब परीक्षण गरिएको थियो।

स्वाब परीक्षणको रिपोर्ट केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगनकुमार थापा, शम्भु श्रेष्ठ र कल्पना चौधरीको पोजेटिभ आएको छ।

भोलिका लागि आह्वान गरिएको कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य अजेन्डा पार्टीको १४औं महाधिवेशनको मिति सार्ने कि नसार्ने भन्ने थियो।

"> केन्द्रीय समिति बैठक स्थगित गर्ने कि नगर्ने दिउँसो टुंगाेमा पुग्छौं: कांग्रेस प्रवक्ता शर्मा: Dekhapadhi
केन्द्रीय समिति बैठक स्थगित गर्ने कि नगर्ने दिउँसो टुंगाेमा पुग्छौं: कांग्रेस प्रवक्ता शर्मा
काठमाडौं । चारजना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक बस्ने कि स्थगित गर्ने भन्ने विषयमा नेपाली कांग्रेसले दिउँसो टुंगाे लगाउने भएकाे छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका नेताहरूसँग फोनमार्फत् कुराकानी गरेर बैठकबारे टुङ्गो लगाउने बताए।

“आज बिहान ९ बजेका लागि आह्वान गरिएको पदाधिकारी, पूर्वपदाधिकारी लगायतको बैठक स्थगित भइसकेको छ, त्यसले गर्दा बैठक बस्ने कुरो भएन र अब हामी फोनमार्फत् नै केन्द्रीय समिति बैठक चाहिँ के गर्ने भन्नेबारे छलफल गरेर दिउँसो टुङ्गोमा पुग्छौ,” प्रवक्ता शर्माले देखापढीसँग भने।

उनले केन्द्रीय समिति बैठकको जुममार्फत भर्चुअल गर्ने कि भन्ने विषयमा पनि नेताहरूसँग सल्लाह गरिने बताए।

कांग्रेसको केन्द्रीय समिति बैठक भोलिका लागि आह्वान गरिएको छ। उक्त बैठक अगाडि बिहीबार (असोज १५) गते नेताहरूको स्वाब परीक्षण गरिएको थियो।

स्वाब परीक्षणको रिपोर्ट केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगनकुमार थापा, शम्भु श्रेष्ठ र कल्पना चौधरीको पोजेटिभ आएको छ।

भोलिका लागि आह्वान गरिएको कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य अजेन्डा पार्टीको १४औं महाधिवेशनको मिति सार्ने कि नसार्ने भन्ने थियो।

प्रतिक्रिया दिनुहोस्