नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई कोरोना सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी कोभिड–१९ बाट सङ्क्रमित भएका छन्।</p>
<p style="text-align: justify;">उनले आफू कोरोना सङ्क्रमित भएको र केहीपछि यसबारे पत्रकार र शुभेच्छुकहरूलाई विवरण थाहा दिने बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
