काठमाडौं। नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गरिने भएको छ। त्यसका लागि आज बसेको मन्त्रिपरिषद् बैठकले इजरायलयका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई यस सम्बन्धमा सम्झौता गर्ने अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ  ।

 

" /> काठमाडौं। नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गरिने भएको छ। त्यसका लागि आज बसेको मन्त्रिपरिषद् बैठकले इजरायलयका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई यस सम्बन्धमा सम्झौता गर्ने अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ  ।

 

"> इजरायलसँग कृषि प्रविधि हस्तान्तरण सम्झौता गर्ने मन्त्रिपरिषदको निर्णय: Dekhapadhi इजरायलयका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियारी प्रदान।
  • नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा दीपक भण्डारी नियुक्त ।
  • ">
    इजरायलसँग कृषि प्रविधि हस्तान्तरण सम्झौता गर्ने मन्त्रिपरिषदको निर्णय <p style="text-align: justify;">काठमाडौं। नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गरिने भएको छ। त्यसका लागि आज बसेको मन्त्रिपरिषद् बैठकले इजरायलयका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई यस सम्बन्धमा सम्झौता गर्ने अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।</p> <p style="text-align: justify;">बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ &nbsp;।</p> <p>&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्