कर्णाली। कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेश सभाको बैठक बस्न सकेको छैन्।

चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै २७ असारदेखि बैठक स्थगित गरिएको छ।

प्रदेश सभा सचिव जीवराज बुढाथोकीले महामारीका कारण बर्खे अधिवेशन प्रभावित हुन पुगेको बताए।

“कोरोना सङ्क्रमणको जोखिम कायमै छ, केही विधेयक समितिमा विचाराधीन छन्,” उनले भने, “बर्खे अधिवेशन मुख्यतः बजेट पारितका लागि हो, बजेट पारित भइसकेको छ ।”

सभामुखले विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयक टुङ्गिएपछि बैठक बोलाउने गरी मुख्यमन्त्रीसँग परामर्श गरिरहेको उनले जानकारी दिए।

सचिवालयले असोज अन्तिमसम्म बैठक बोलाएर बर्खे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल अघि बढाएको छ।

" /> कर्णाली। कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेश सभाको बैठक बस्न सकेको छैन्।

चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै २७ असारदेखि बैठक स्थगित गरिएको छ।

प्रदेश सभा सचिव जीवराज बुढाथोकीले महामारीका कारण बर्खे अधिवेशन प्रभावित हुन पुगेको बताए।

“कोरोना सङ्क्रमणको जोखिम कायमै छ, केही विधेयक समितिमा विचाराधीन छन्,” उनले भने, “बर्खे अधिवेशन मुख्यतः बजेट पारितका लागि हो, बजेट पारित भइसकेको छ ।”

सभामुखले विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयक टुङ्गिएपछि बैठक बोलाउने गरी मुख्यमन्त्रीसँग परामर्श गरिरहेको उनले जानकारी दिए।

सचिवालयले असोज अन्तिमसम्म बैठक बोलाएर बर्खे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल अघि बढाएको छ।

"> कर्णाली प्रदेश सभा बैठक दुई महीनादेखि स्थगित: Dekhapadhi
कर्णाली प्रदेश सभा बैठक दुई महीनादेखि स्थगित
कर्णाली। कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेश सभाको बैठक बस्न सकेको छैन्।

चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै २७ असारदेखि बैठक स्थगित गरिएको छ।

प्रदेश सभा सचिव जीवराज बुढाथोकीले महामारीका कारण बर्खे अधिवेशन प्रभावित हुन पुगेको बताए।

“कोरोना सङ्क्रमणको जोखिम कायमै छ, केही विधेयक समितिमा विचाराधीन छन्,” उनले भने, “बर्खे अधिवेशन मुख्यतः बजेट पारितका लागि हो, बजेट पारित भइसकेको छ ।”

सभामुखले विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयक टुङ्गिएपछि बैठक बोलाउने गरी मुख्यमन्त्रीसँग परामर्श गरिरहेको उनले जानकारी दिए।

सचिवालयले असोज अन्तिमसम्म बैठक बोलाएर बर्खे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्