नेमकिपाको सातौं महाधिवेशनको उद्घाटन र्‍यालीमा सहभागी। तस्वीरः केपी छुस्याकीको फेसबुकबाट
आजबाट शुरू नेमकिपाको सातौं महाधिवेशनसँगै नयाँ जिज्ञासा थपिएको छ - के विजुक्छेंले पार्टी सत्ता पनि हस्तान्तरण गर्लान् ?
२०३१ सालमा पार्टी स्थापनादेखि नै विजुक्छें पार्टी अध्यक्ष बन्दै आएका छन्।
विजुक्छेंले पार्टी अध्यक्ष छाड्छन्, छाड्दैनन् भन्ने अनुमान भने कसैले गर्न सकेको छैन। उनको स्वभावका कारण पनि अनुमान गर्न गाह्रो हुने गरेको छ।
अन्तिम समयमा मात्र आफ्नो योजना सुनाउने विजुक्छेंको स्वभाव हो।
प्रेम सुवाललाई सांसद उम्मेदवार बनाउँदा पनि कुनै पूर्वसंकेत नदिई एकैपटक पार्टी बैठकमा घोषणा गरेका थिए। यसैले महाधिवेशनको बन्द सत्रमा मात्र विजुक्छेंले के निर्णय गर्नेछन् भन्ने थाहा हुनेछ।
आजबाट शुरू महाधिवेशन तीन दिनसम्म चल्नेछ।
"> सांसद छोडेका विजुक्छेंले गर्लान् पार्टी हस्तान्तरण?: Dekhapadhi
सांसद छोडेका विजुक्छेंले गर्लान् पार्टी हस्तान्तरण?
काठमाडौं। २०७४ मा सम्पन्न संघीय संसद्को निर्वाचनमा उदाहरण बनेका थिए नेपाल मजदूर किसान पार्टीका अध्यक्ष- नारायणमान विजुक्छें।
बहुदलीय व्यवस्थाको शुरूदेखि नै भक्तपुर-१ बाट सधैं सांसद बन्दैआएका विजुक्छेंले सबैलाई चकित पार्दै गत निर्वाचनमा पार्टीका सचिव प्रेम सुवाललाई त्यहाँबाट सांसदको उम्मेदवार बनाएका थिए।
वृद्ध हुँदासम्म पनि पद नछोड्ने नेताका लागि विजुक्छें उदाहरण बनेको भन्दै चर्चा भएको थियो।
आजबाट शुरू नेमकिपाको सातौं महाधिवेशनसँगै नयाँ जिज्ञासा थपिएको छ - के विजुक्छेंले पार्टी सत्ता पनि हस्तान्तरण गर्लान् ?
२०३१ सालमा पार्टी स्थापनादेखि नै विजुक्छें पार्टी अध्यक्ष बन्दै आएका छन्।
विजुक्छेंले पार्टी अध्यक्ष छाड्छन्, छाड्दैनन् भन्ने अनुमान भने कसैले गर्न सकेको छैन। उनको स्वभावका कारण पनि अनुमान गर्न गाह्रो हुने गरेको छ।
अन्तिम समयमा मात्र आफ्नो योजना सुनाउने विजुक्छेंको स्वभाव हो।
प्रेम सुवाललाई सांसद उम्मेदवार बनाउँदा पनि कुनै पूर्वसंकेत नदिई एकैपटक पार्टी बैठकमा घोषणा गरेका थिए। यसैले महाधिवेशनको बन्द सत्रमा मात्र विजुक्छेंले के निर्णय गर्नेछन् भन्ने थाहा हुनेछ।
आजबाट शुरू महाधिवेशन तीन दिनसम्म चल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्