काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री शशांक कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत कोइरालालाई स्वस्थ भएर चाँडै फर्कन कांग्रेस पार्टी परिवारका तर्फबाट शुभेच्छा जनाएको पार्टी कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा जारी विज्ञप्तिमा जनाइएको छ। 

कोइरालाको स्वास्थ्यस्थितिबारे ओम अस्पतालका डा. विश्वनाथ कोइरालासँग जानकारी लिइएको उल्लेख गर्दै विज्ञप्तिमा महामन्त्री कोइरालामा देखिएको निमोनियाको स्थिति रेमडिसिभर औषधिको प्रयोगले नियन्त्रण हुँदै गएको उल्लेख गरिएको छ। 

एक साताअघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई ३० भदौ साँझ १०३ डिग्री ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिउको थियो। 

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री शशांक कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत कोइरालालाई स्वस्थ भएर चाँडै फर्कन कांग्रेस पार्टी परिवारका तर्फबाट शुभेच्छा जनाएको पार्टी कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा जारी विज्ञप्तिमा जनाइएको छ। 

कोइरालाको स्वास्थ्यस्थितिबारे ओम अस्पतालका डा. विश्वनाथ कोइरालासँग जानकारी लिइएको उल्लेख गर्दै विज्ञप्तिमा महामन्त्री कोइरालामा देखिएको निमोनियाको स्थिति रेमडिसिभर औषधिको प्रयोगले नियन्त्रण हुँदै गएको उल्लेख गरिएको छ। 

एक साताअघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई ३० भदौ साँझ १०३ डिग्री ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिउको थियो। 

"> स्वस्थ भएर चाँडै फर्कन शशांकलाई कांग्रेस सभापतिको शुभेच्छा: Dekhapadhi
स्वस्थ भएर चाँडै फर्कन शशांकलाई कांग्रेस सभापतिको शुभेच्छा <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री शशांक कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।</p> <p style="text-align: justify;">कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत कोइरालालाई स्वस्थ भएर चाँडै फर्कन कांग्रेस पार्टी परिवारका तर्फबाट शुभेच्छा जनाएको पार्टी कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा जारी विज्ञप्तिमा जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">कोइरालाको स्वास्थ्यस्थितिबारे ओम अस्पतालका डा. विश्वनाथ कोइरालासँग जानकारी लिइएको उल्लेख गर्दै विज्ञप्तिमा महामन्त्री कोइरालामा देखिएको निमोनियाको स्थिति रेमडिसिभर औषधिको प्रयोगले नियन्त्रण हुँदै गएको उल्लेख गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">एक साताअघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई ३० भदौ साँझ १०३ डिग्री ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिउको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्