काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पहिलोपटक काठमाडौंको पेरिसडाँडामा हुने भएको छ।  जहाँ यसअघि नेकपा एकीकरण नहुँदै एकीकृत नेकपा माओवादीको कार्यालय थियो। अहिले पनि त्यहाँ नेकपाका विभिन्न जनवर्गीय संगठनका कार्यालय छन्।

अध्यक्ष पुष्पकमल दाहाल पार्टी सञ्चालनमा केन्द्रित हुने जिम्मेवारी पाएसँगै पेरिसडाँडामा सचिवालय बैठक राखिएको हो। सचिवालय बैठक शुक्रबार (असोज २ गते) बोलाइएको छ। 

यसअघि पार्टीमा देखिएको विवाद मिलाउन उपाध्यक्ष बामदेव गौतमले प्रस्तुत गरेको सुझावमा अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालय धुम्बाराहीमा गर्नुपर्ने उल्लेख थियो।

" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पहिलोपटक काठमाडौंको पेरिसडाँडामा हुने भएको छ।  जहाँ यसअघि नेकपा एकीकरण नहुँदै एकीकृत नेकपा माओवादीको कार्यालय थियो। अहिले पनि त्यहाँ नेकपाका विभिन्न जनवर्गीय संगठनका कार्यालय छन्।

अध्यक्ष पुष्पकमल दाहाल पार्टी सञ्चालनमा केन्द्रित हुने जिम्मेवारी पाएसँगै पेरिसडाँडामा सचिवालय बैठक राखिएको हो। सचिवालय बैठक शुक्रबार (असोज २ गते) बोलाइएको छ। 

यसअघि पार्टीमा देखिएको विवाद मिलाउन उपाध्यक्ष बामदेव गौतमले प्रस्तुत गरेको सुझावमा अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालय धुम्बाराहीमा गर्नुपर्ने उल्लेख थियो।

"> नेकपाको सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा बस्ने तय: Dekhapadhi
नेकपाको सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा बस्ने तय <p style="text-align: justify;">काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पहिलोपटक काठमाडौंको&nbsp;पेरिसडाँडामा हुने भएको छ।&nbsp; जहाँ यसअघि नेकपा एकीकरण नहुँदै&nbsp;एकीकृत नेकपा माओवादीको कार्यालय थियो। अहिले&nbsp;पनि त्यहाँ नेकपाका विभिन्न जनवर्गीय संगठनका कार्यालय छन्।</p> <p style="text-align: justify;">अध्यक्ष पुष्पकमल दाहाल&nbsp;पार्टी सञ्चालनमा केन्द्रित हुने&nbsp;जिम्मेवारी पाएसँगै पेरिसडाँडामा सचिवालय बैठक राखिएको हो। सचिवालय बैठक शुक्रबार (असोज २ गते) बोलाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">यसअघि पार्टीमा देखिएको विवाद मिलाउन उपाध्यक्ष बामदेव गौतमले प्रस्तुत गरेको सुझावमा अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालय धुम्बाराहीमा गर्नुपर्ने उल्लेख थियो।</p>
प्रतिक्रिया दिनुहोस्