काठमाडौं । लामो प्रतिक्षापछि अन्ततः चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने मिति तय भएको छ ।

तय भएको भ्रमण तालीकामा कुनै अप्रत्यासित फेरबदल नभए राष्ट्रपति सी २७ असोजमा काठमाडौं आउनेछन् ।

उक्त भ्रमणमा केरुङ–काठमाडौं रेलमार्ग निर्माणको औपचारिक प्रक्रिया शुरु हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुन लागेको हो ।

राष्ट्रपति सी भारत हुँदै नेपाल आउने छन् । २३ वर्ष यता नेपाल भ्रमण गर्ने सी पहिलो चिनियाँ राष्ट्रपति हुनेछन् ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा छुट्टाछुट्टै सातवटा विषयमा सम्झौता हुने उच्च स्रोतले जानकारी दिएको छ ।

भ्रमणमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेबारे दुई देशबीच सम्झौता हुने भएको छ ।

त्यस्तै केरुङ–काठमाडौं सुरूङमार्ग सहितको सडक निर्माणबारे पनि सम्झौता हुनेछ ।

‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा केरूङ–काठमाडौं जोड्ने झोरेदेखि जोरभन्ज्याङ हुँदै नुवाकोट निस्किने सुरूङमार्ग सहितको सडक बनाउने सहमति हुने’ उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक कार्यक्रममा नै बताइसकेका छन् ।

मन्त्री पोखरेलले २८ भदौमा टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको उद्घाटनमा उक्त कुरा बताएका हुन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासनिकट स्रोतले दिएको जानकारीअनुसार राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउन लागेका हुन्।

परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने बताए पनि भ्रमण मिति भने सार्वजनिक गरिसकेको छैन।

दुई पक्षीय समझदारीमा दुवै देशले एकैपटक भ्रमण मिति सार्वजनिक गर्ने कूटनीतिक परम्पराका कारण एक पक्षीय रुपमा भ्रमण मिति सार्वजनिक गर्न नमिल्ने परराष्ट्रका एक उच्च अधिकारीले बताए।

सीको भ्रमण तयारीकै रुपमा चिनियाँ विदेशमन्त्री वाङ यी २२ भदौमा तीन दिने नेपाल भ्रमणमा आएका थिए ।

नेपाल भ्रमणको पहिलो दिन चिनियाँ विदेशमन्त्री यीले केही नेपाली प्रतिनिधिसँग एक होटलमा अन्तरक्रिया गरेका थिए ।

सो अन्तरक्रियामा सहभागी सत्तारुढ दलका एक नेताले यीको भ्रमण राष्ट्रपति सीको नेपाल भ्रमण तयारीकै लागि भएको जानकारी पाएको बताए।

चिनियाँ विदेशमन्त्रीसँगको अन्तरक्रियामा सहभागी सत्तारुढ दलका ती नेताले जनाएअनुसार नेपाल बसाइँका क्रममा विदेशमन्त्री यीले गरेका सबै राजनीतिक भेट राष्ट्रपति सीको नेपाल भ्रमणलाई केन्द्रबिन्दुमा राखेर भएको थियो ।

राष्ट्रपति सीको सुरक्षामा जिम्मेवार ‘केन्द्रीय सुरक्षा ब्यूरो’ का तीन सदस्य सम्मिलित टोलीले काठमाडौंको सुरक्षा व्यवस्थाको मूल्यांकन पनि गरिसकेको स्रोतको दाबी छ । २९ भदौमा नेपाल आएको उक्त टोली ३० भदौमा चीन फर्केको थियो ।

“सीको नेपाल भ्रमणलाई केन्द्रबिन्दुमा राखेर केही समय यता चिनियाँ गुप्तचर काठमाडौंमा सक्रिय छन्,” स्रोत भन्छ , “२९ भदौमा आएका केन्द्रीय सुरक्षा ब्यूरोका सदस्य ती गुप्तचरभन्दा फरक हुन् ।”

चिनियाँ राष्ट्रपति सीको सुरक्षाको अन्तिम तहमा खटिने उक्त टोलीको ‘ग्रिन सिग्नल’ पछि नै राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने अन्तिम निर्णय भएको स्रोतले बतायो ।

चिनियाँ केन्द्रीय सुरक्षा ब्यूरोका सदस्य चीन फर्केसँगै ३१ भदौमा अर्को उच्चपदस्थ चिनियाँ टोली नेपाल भ्रमणमा आएको चिनियाँ दूतावासनिकट उच्च स्रोतले जानकारी दिएको छ ।

१ असोजमा चीन फर्केको उक्त टोलीको नेपाल भ्रमण पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीका लागि भएको स्रोतको दाबी छ ।

नेपाली सेनाका एक उपरथीले पनि चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणको पुष्टि गरेका छन् ।

यस्तै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको ४ असोजबाट हुने नेपाल भ्रमणलाई पनि राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीकै रुपमा हेरिएको छ ।

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारत तमिलनडूको मामल्लापुरममा दोस्रो वुहान सम्मेलन हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पहिला बनारसमा हुने तय भएको यो सम्मेलन पछिल्लो समयमा आएर मामल्लापुरमा गर्ने तयारी भएको हो ।

मोदीसँगको दोस्रो वुहान सम्मेलनपछि त्यहीँबाट सी नेपाल भ्रमणमा आउने छन्।

महत्वपूर्ण सम्झौता हुँदै
सीको नेपाल भ्रमणको क्रममा हुने अन्य सम्झौतामा कोदारी राजमार्गको स्तरोन्नति, काठमाडौंको चक्रपथ विस्तार, मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माण लगायतका विषयमा सम्झौता हुनेछ ।

त्यस्तै, एक हजार मेगावाटको किमाथाङका जलविद्युत् आयोजना र सात सय ५० मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माणका विषयमा पनि सम्झौता हुने स्रोतले बताएको छ ।

त्यसैगरी, किमाथाङका–जोगबनी राजमार्ग र कोरला भञ्ज्याङ मार्ग निर्माणबारे पनि सम्झौता हुनेछ ।

भ्रमणको तयारी
चिनियाँ पक्षले राष्ट्रपति सीको सम्भावित यात्रा स्थलसँगै सम्भावित आवाससम्मको सुरक्षा मूल्याङकन गरिसकेका छन् । सीकोे भ्रमण सफल पार्न लागिपरेका एक पूर्व सांसद्का अनुसार चिनियाँ पक्षले काठमाडौँका सडकको भिडियो खिचेर त्यसको मिहिन अध्ययन गरिरहेका छन् ।

लामो प्रयासपछिको भ्रमण
सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरे यता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन् ।

सीले सन् २०१६ मा नै नेपाल भ्रमण गर्ने तय भए पनि उक्त भ्रमण अन्तिम समयमा स्थगित भएको थियो । बाङ्लादेश हुँदै नेपाल आउने कार्यतालीका तयार भए पनि सीले बाङ्लादेशको मात्रै भ्रमण गरेका थिए ।

सीको बाङ्लादेश भ्रमणमा विभिन्न २७ वटा विषयमा सहमति भएको थियो । उक्त भ्रमणमा चीनले बाङ्लादेशलाई १३ दशमलव ६ बिलियन अमेरिकी डलर बराबरको सहयोग गरेको थियो ।

२०१६ मा हुने भनिएको सीको नेपाल भ्रमण स्थगित भए पश्चात् बनेका सबै सरकारले चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउने प्रयास गरे पनि चीनले उपर्युक्त समयमा नेपाल भ्रमण गर्ने बताउँदै आएको थियो ।

" /> काठमाडौं । लामो प्रतिक्षापछि अन्ततः चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने मिति तय भएको छ ।

"> चिनियाँ राष्ट्रपति २७ असोजमा आउँदै, केरूङ-काठमाडौं रेलमार्ग र सुरूङ मार्गमा सम्झौता हुने: Dekhapadhi
चिनियाँ राष्ट्रपति २७ असोजमा आउँदै, केरूङ-काठमाडौं रेलमार्ग र सुरूङ मार्गमा सम्झौता हुने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्