काठमाडौं। नेपाली कांग्रेसले कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर–१ नाग्मा बजारमा पहिरोमा परी १० जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेको छ। पार्टी केन्द्रीय कार्यालयले आज विज्ञप्तिमार्फत मृतकका परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ। कांग्रेसले पहिरोमा परी घाइते भएकाहरूको तत्काल स्वास्थ्योपचार गर्न र राहत उपलब्ध गराउन माग गरेको छ।
आइतबार बिहान पहिरो जाँदा नाग्ममा १० जनाको मृत्यु भएको थियो।
यसैबीच कांग्रेस सभापति देउवाले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७ का वडाध्यक्ष राजेश्वर सिंहको निधनप्रति समवेदना व्यक्त गरेका छन्। सिंह कपिलवस्तु कांग्रेसका प्रदेश सभाका क्षेत्रीय सदस्य समेत हुन्।
" />

">
कांग्रेसद्वारा दुख व्यक्त: Dekhapadhi
पहिरोमा परी घाइते भएकाहरूको तत्काल स्वास्थ्योपचार गर्न र राहत उपलब्ध गराउन माग।
कालिकोटको नाग्ममा पहिरोले पुरिँदा १० जनाको मृत्यु भएको थियो।
कांग्रेसद्वारा दुख व्यक्त
<p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसले कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर–१ नाग्मा बजारमा पहिरोमा परी १० जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेको छ। पार्टी केन्द्रीय कार्यालयले आज विज्ञप्तिमार्फत मृतकका परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ। कांग्रेसले पहिरोमा परी घाइते भएकाहरूको तत्काल स्वास्थ्योपचार गर्न र राहत उपलब्ध गराउन माग गरेको छ।</p>
<p style="text-align: justify;">आइतबार बिहान पहिरो जाँदा नाग्ममा १० जनाको मृत्यु भएको थियो।</p>
<p style="text-align: justify;">यसैबीच कांग्रेस सभापति देउवाले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७ का वडाध्यक्ष राजेश्वर सिंहको निधनप्रति समवेदना व्यक्त गरेका छन्। सिंह कपिलवस्तु कांग्रेसका प्रदेश सभाका क्षेत्रीय सदस्य समेत हुन्।<br />
</p>