काठमाडौं। गृहमन्त्री रामबहादुर थापा राज्य व्यवस्था समितिको बैठकमा सिंहदरबारबाटै ‘भर्चुअल’ रूपमा सहभागी भएका छन्।

कोरोना संक्रमणको जोखिमका कारण मन्त्री थापाले कार्यकक्षबाटै उपस्थिति जनाएका हुन्। समिति बैठक अहिले पनि जारी छ।

“संक्रमणको जोखिमका कारण उहाँले स्वास्थ्य सतर्कता अपनाउनुभएको छ र उहाँले आफ्नै कार्य कक्षबाट बैठकमा सहभागिता जनाउनुभएको हो।” मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले बताए।

यसअघि कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा चिया-नास्ता ल्याउने एकजनामा संक्रमण पुष्टि भएपछि मन्त्री थापाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाएका छन्।

मन्त्री थापासहित सीसीएमसी संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेललगायतको स्वाब परीक्षण गरिएको उनीहरूको कोभिड-१९ रिपोर्ट नेगेटिभ आइसकेको छ।

" /> काठमाडौं। गृहमन्त्री रामबहादुर थापा राज्य व्यवस्था समितिको बैठकमा सिंहदरबारबाटै ‘भर्चुअल’ रूपमा सहभागी भएका छन्।

कोरोना संक्रमणको जोखिमका कारण मन्त्री थापाले कार्यकक्षबाटै उपस्थिति जनाएका हुन्। समिति बैठक अहिले पनि जारी छ।

“संक्रमणको जोखिमका कारण उहाँले स्वास्थ्य सतर्कता अपनाउनुभएको छ र उहाँले आफ्नै कार्य कक्षबाट बैठकमा सहभागिता जनाउनुभएको हो।” मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले बताए।

यसअघि कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा चिया-नास्ता ल्याउने एकजनामा संक्रमण पुष्टि भएपछि मन्त्री थापाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाएका छन्।

मन्त्री थापासहित सीसीएमसी संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेललगायतको स्वाब परीक्षण गरिएको उनीहरूको कोभिड-१९ रिपोर्ट नेगेटिभ आइसकेको छ।

"> कोरोना जोखिमले राज्य व्यवस्था समिति बैठकमा गृहमन्त्रीको 'भर्चुअल' उपस्थित : Dekhapadhi
कोरोना जोखिमले राज्य व्यवस्था समिति बैठकमा गृहमन्त्रीको 'भर्चुअल' उपस्थित
काठमाडौं। गृहमन्त्री रामबहादुर थापा राज्य व्यवस्था समितिको बैठकमा सिंहदरबारबाटै ‘भर्चुअल’ रूपमा सहभागी भएका छन्।

कोरोना संक्रमणको जोखिमका कारण मन्त्री थापाले कार्यकक्षबाटै उपस्थिति जनाएका हुन्। समिति बैठक अहिले पनि जारी छ।

“संक्रमणको जोखिमका कारण उहाँले स्वास्थ्य सतर्कता अपनाउनुभएको छ र उहाँले आफ्नै कार्य कक्षबाट बैठकमा सहभागिता जनाउनुभएको हो।” मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले बताए।

यसअघि कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा चिया-नास्ता ल्याउने एकजनामा संक्रमण पुष्टि भएपछि मन्त्री थापाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाएका छन्।

मन्त्री थापासहित सीसीएमसी संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेललगायतको स्वाब परीक्षण गरिएको उनीहरूको कोभिड-१९ रिपोर्ट नेगेटिभ आइसकेको छ।

प्रतिक्रिया दिनुहोस्