सप्तरी। राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य शेखर सिंहले नदी नियन्त्रण तथा खेतीपातीका लागि सिँचाईको पूर्ण व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

सप्तरीका विभिन्न नदीहरूको स्थलगत अवलोकन निरीक्षण पश्चात् सिंहले बर्सेनि बाढीजन्य प्रकोपका कारण भोग्दै आएको सप्तरीबासीको पीडालाई सम्बोधन गर्न पहल गर्ने बताएका हुन्। 

स्थलगत अवलोकन टोलीलाई सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम शर्मा र वडाध्यक्षहरुले नदीका कारण उत्पन्न समस्याका बारेमा जानकारी गराएका छन्। कमजोर तथा कम उचाइको बाँधको कारण त्रियुगा नदीको बाढीले सप्तकोशी नगरपालिकाको फत्तेपुर, बोचहीलगायतका पाँचभन्दा बढी वडाका बासिन्दालाई डुबाउने गरेको नगरप्रमुख शर्माले जानकारी दिए। 

सो क्रममा सिंहले कोशी क्षेत्रको जनताको पीडालाई आफूले संसद्मा उठाउँदै आएको र अझ बलियो ढङ्गले प्रस्तुत गरी सम्बोधन गराउन स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरेको बताए। रासस 

" /> सप्तरी। राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य शेखर सिंहले नदी नियन्त्रण तथा खेतीपातीका लागि सिँचाईको पूर्ण व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

सप्तरीका विभिन्न नदीहरूको स्थलगत अवलोकन निरीक्षण पश्चात् सिंहले बर्सेनि बाढीजन्य प्रकोपका कारण भोग्दै आएको सप्तरीबासीको पीडालाई सम्बोधन गर्न पहल गर्ने बताएका हुन्। 

स्थलगत अवलोकन टोलीलाई सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम शर्मा र वडाध्यक्षहरुले नदीका कारण उत्पन्न समस्याका बारेमा जानकारी गराएका छन्। कमजोर तथा कम उचाइको बाँधको कारण त्रियुगा नदीको बाढीले सप्तकोशी नगरपालिकाको फत्तेपुर, बोचहीलगायतका पाँचभन्दा बढी वडाका बासिन्दालाई डुबाउने गरेको नगरप्रमुख शर्माले जानकारी दिए। 

सो क्रममा सिंहले कोशी क्षेत्रको जनताको पीडालाई आफूले संसद्मा उठाउँदै आएको र अझ बलियो ढङ्गले प्रस्तुत गरी सम्बोधन गराउन स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरेको बताए। रासस 

"> सांसद सिंहद्वारा नदीहरूको स्थलगत निरीक्षण: Dekhapadhi नदी नियन्त्रण तथा खेतीपातीका लागि सिँचाईको पूर्ण व्यवस्था मिलाउने प्रतिबद्धता। 
  • कोशी क्षेत्रका जनताको पीडा संसदमा उठाउने बाचा। 
  • ">
    सांसद सिंहद्वारा नदीहरूको स्थलगत निरीक्षण <p style="text-align: justify;">सप्तरी। राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य शेखर सिंहले नदी नियन्त्रण तथा खेतीपातीका लागि सिँचाईको पूर्ण व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">सप्तरीका विभिन्न नदीहरूको स्थलगत अवलोकन निरीक्षण पश्चात् सिंहले बर्सेनि बाढीजन्य प्रकोपका कारण भोग्दै आएको सप्तरीबासीको पीडालाई सम्बोधन गर्न पहल गर्ने बताएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">स्थलगत अवलोकन टोलीलाई सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम शर्मा र वडाध्यक्षहरुले नदीका कारण उत्पन्न समस्याका बारेमा जानकारी गराएका छन्। कमजोर तथा कम उचाइको बाँधको कारण त्रियुगा नदीको बाढीले सप्तकोशी नगरपालिकाको फत्तेपुर, बोचहीलगायतका पाँचभन्दा बढी वडाका बासिन्दालाई डुबाउने गरेको नगरप्रमुख शर्माले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">सो क्रममा सिंहले कोशी क्षेत्रको जनताको पीडालाई आफूले संसद्मा उठाउँदै आएको र अझ बलियो ढङ्गले प्रस्तुत गरी सम्बोधन गराउन स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरेको बताए। रासस&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्