सिन्धुपाल्चोक। राप्रपा जिल्ला कार्य समिति सिन्धुपाल्चोकले जुगल गाउँपालिका-२, लिदीका पहिरोपीडितलाई राहत वितरण गरेको छ।
राप्रपाका केन्द्रीय तथा जिल्लास्तरीय नेताहरूको उपस्थितिमा राहत वितरण गरिएको हो।
पहिरोमा मृत्यु भएका प्रत्येक परिवारलाई १२ हजार नगद, घर पुरिएका परिवारलाई ६ हजार नगद र विस्थापित १७२ घरपरिवारलाई २ हजारका दरले राहत प्रदान गरिएको छ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ्ग, जनप्रतिनिधिहरुको रोहवरमा राहत बाँडिएको हो।
" /> सिन्धुपाल्चोक। राप्रपा जिल्ला कार्य समिति सिन्धुपाल्चोकले जुगल गाउँपालिका-२, लिदीका पहिरोपीडितलाई राहत वितरण गरेको छ।राप्रपाका केन्द्रीय तथा जिल्लास्तरीय नेताहरूको उपस्थितिमा राहत वितरण गरिएको हो।

">