काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारलाई तत्काल स्वेतपत्र जारी गर्न माग गरेका छन्।

कोरोनाभाइरस संक्रमण शुरू भएदेखि लकडाउन र निषेधाज्ञाबाहेक सरकारले यसको रोकाथाम, नियन्त्रण र स्वास्थ्य उपचारमा गरिएको प्रबन्धका बारेमा स्वेतपत्र जारी गर्न खड्काले माग गरेका हुन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सरकासँग यस्तो माग गरेका हुन्।

यस्तै, श्रमिक लगायत आमजनताको हितमा ल्याइएको राहत प्याकेज र उद्योग, व्यवसायको रक्षाका लागि गरिएको प्रबन्ध लगायतका विषयमा तत्काल स्वेतपत्र जारी गर्नुपर्ने उनको माग छ।

काेराेना संक्रमण सुरु भए देखि लकडाउन र निषेधाज्ञा बाहेक ,
सरकारले यसकाे राेकथाम,नियन्त्रण,स्वास्थ्य-उपाचारमा गरिएकाे थप प्रबन्ध,
श्रमिक लगायत आमजनताकाे हितमा ल्याईएकाे राहत प्याकेज र उध्याेग-ब्यबसायकाे रक्षाका लागि गरिएकाे प्रबन्ध लगायतका बिषयमा तत्काल स्वेतपत्र जारि गराेस !?

— Purna Bahadur Khadka (@NCPurnaKhadka) August 27, 2020

" /> काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारलाई तत्काल स्वेतपत्र जारी गर्न माग गरेका छन्।

कोरोनाभाइरस संक्रमण शुरू भएदेखि लकडाउन र निषेधाज्ञाबाहेक सरकारले यसको रोकाथाम, नियन्त्रण र स्वास्थ्य उपचारमा गरिएको प्रबन्धका बारेमा स्वेतपत्र जारी गर्न खड्काले माग गरेका हुन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सरकासँग यस्तो माग गरेका हुन्।

यस्तै, श्रमिक लगायत आमजनताको हितमा ल्याइएको राहत प्याकेज र उद्योग, व्यवसायको रक्षाका लागि गरिएको प्रबन्ध लगायतका विषयमा तत्काल स्वेतपत्र जारी गर्नुपर्ने उनको माग छ।

काेराेना संक्रमण सुरु भए देखि लकडाउन र निषेधाज्ञा बाहेक ,
सरकारले यसकाे राेकथाम,नियन्त्रण,स्वास्थ्य-उपाचारमा गरिएकाे थप प्रबन्ध,
श्रमिक लगायत आमजनताकाे हितमा ल्याईएकाे राहत प्याकेज र उध्याेग-ब्यबसायकाे रक्षाका लागि गरिएकाे प्रबन्ध लगायतका बिषयमा तत्काल स्वेतपत्र जारि गराेस !?

— Purna Bahadur Khadka (@NCPurnaKhadka) August 27, 2020

"> तत्काल स्वेतपत्र जारी गर्न सरकारलाई कांग्रेस महामन्त्री खड्काको आग्रह: Dekhapadhi कोरोनाभाइरस संक्रमण शुरू भएदेखि लकडाउन र निषेधाज्ञाबाहेक रोकथामका लागि गरेका कामबारे जानकारी दिनुपर्ने।
• श्रमिक लगायत आमजनताको हितमा ल्याइएको राहत प्याकेज र उद्योग, व्यवसायको रक्षाका लागि गरिएको प्रबन्ध लगायतका विषयमा तत्काल स्वेतपत्र जारी गर्नुपर्ने।

तत्काल स्वेतपत्र जारी गर्न सरकारलाई कांग्रेस महामन्त्री खड्काको आग्रह
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारलाई तत्काल स्वेतपत्र जारी गर्न माग गरेका छन्।

कोरोनाभाइरस संक्रमण शुरू भएदेखि लकडाउन र निषेधाज्ञाबाहेक सरकारले यसको रोकाथाम, नियन्त्रण र स्वास्थ्य उपचारमा गरिएको प्रबन्धका बारेमा स्वेतपत्र जारी गर्न खड्काले माग गरेका हुन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सरकासँग यस्तो माग गरेका हुन्।

यस्तै, श्रमिक लगायत आमजनताको हितमा ल्याइएको राहत प्याकेज र उद्योग, व्यवसायको रक्षाका लागि गरिएको प्रबन्ध लगायतका विषयमा तत्काल स्वेतपत्र जारी गर्नुपर्ने उनको माग छ।

काेराेना संक्रमण सुरु भए देखि लकडाउन र निषेधाज्ञा बाहेक ,
सरकारले यसकाे राेकथाम,नियन्त्रण,स्वास्थ्य-उपाचारमा गरिएकाे थप प्रबन्ध,
श्रमिक लगायत आमजनताकाे हितमा ल्याईएकाे राहत प्याकेज र उध्याेग-ब्यबसायकाे रक्षाका लागि गरिएकाे प्रबन्ध लगायतका बिषयमा तत्काल स्वेतपत्र जारि गराेस !?
— Purna Bahadur Khadka (@NCPurnaKhadka) August 27, 2020

प्रतिक्रिया दिनुहोस्