काठमाडौं। नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको शिक्षाको जिम्मा लिएका छन्।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाईबस्नेतले आवासीय अध्ययनको व्यवस्था गरेका हुन्।

पूर्वमन्त्री समेत रहेका बस्नेतले लिदीका १४ बालबालिकामध्ये ७ बालिकाको लागि काठमाडौंको होस्टेलमा राखेर कक्षा १२ सम्मको अध्ययनको व्यवस्था गर्ने विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।

नेता बस्नेतले भोटेकोशी बाढीमा परिवार गुमाएपछि अलपत्र परेकी बाह्रबिसे नगरपालिका जम्बुकी छिरिङ गोलेसहित लिदीका स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ,अनिता दोङ, कान्छी दोङ ,साङी दोङलाई आवसीय अध्ययनको व्यवस्था गरेको उल्लेख गरेका छन्।

उनले सबै बालबालिकालाई सम्पर्कमा ल्याउन आफन्त, अगुवा र जनप्रतिनिधिलाई आग्रह गरेका छन्।

" /> काठमाडौं। नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको शिक्षाको जिम्मा लिएका छन्।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाईबस्नेतले आवासीय अध्ययनको व्यवस्था गरेका हुन्।

पूर्वमन्त्री समेत रहेका बस्नेतले लिदीका १४ बालबालिकामध्ये ७ बालिकाको लागि काठमाडौंको होस्टेलमा राखेर कक्षा १२ सम्मको अध्ययनको व्यवस्था गर्ने विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।

नेता बस्नेतले भोटेकोशी बाढीमा परिवार गुमाएपछि अलपत्र परेकी बाह्रबिसे नगरपालिका जम्बुकी छिरिङ गोलेसहित लिदीका स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ,अनिता दोङ, कान्छी दोङ ,साङी दोङलाई आवसीय अध्ययनको व्यवस्था गरेको उल्लेख गरेका छन्।

उनले सबै बालबालिकालाई सम्पर्कमा ल्याउन आफन्त, अगुवा र जनप्रतिनिधिलाई आग्रह गरेका छन्।

"> पूर्वमन्त्री बस्नेतले लिए पहिरोमा अभिभावक गुमाएका बालबालिकाको शिक्षाको जिम्मा : Dekhapadhi पहिरोपीडित ७ बालिकाको लागि काठमाडौंको होस्टेलमा राखेर कक्षा १२ सम्मको अध्ययनको व्यवस्था गर्ने।
• बाँकी बालबालिकाका विषयमा पनि छलफल भइरहेको भनाइ।
• सबै बालबालिकालाई सम्पर्कमा ल्याउन आफन्त, अगुवा र जनप्रतिनिधिलाई आग्रह।

पूर्वमन्त्री बस्नेतले लिए पहिरोमा अभिभावक गुमाएका बालबालिकाको शिक्षाको जिम्मा
काठमाडौं। नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको शिक्षाको जिम्मा लिएका छन्।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाईबस्नेतले आवासीय अध्ययनको व्यवस्था गरेका हुन्।

पूर्वमन्त्री समेत रहेका बस्नेतले लिदीका १४ बालबालिकामध्ये ७ बालिकाको लागि काठमाडौंको होस्टेलमा राखेर कक्षा १२ सम्मको अध्ययनको व्यवस्था गर्ने विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।

नेता बस्नेतले भोटेकोशी बाढीमा परिवार गुमाएपछि अलपत्र परेकी बाह्रबिसे नगरपालिका जम्बुकी छिरिङ गोलेसहित लिदीका स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ,अनिता दोङ, कान्छी दोङ ,साङी दोङलाई आवसीय अध्ययनको व्यवस्था गरेको उल्लेख गरेका छन्।

उनले सबै बालबालिकालाई सम्पर्कमा ल्याउन आफन्त, अगुवा र जनप्रतिनिधिलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्