बनियानी। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार नेपालीहरूको साझा सरकार बन्न नसकेको आरोप लगाएका छन्।
झापाको चन्द्रगढीमा हिजो आयोजित कार्यक्रममा नेता सिटौलाले राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षाका लागि कांग्रेसको विकल्पमा कुनै दल नरहेको दाबी गरे।
“कोरोना महामारीको संकटका बेलामा सरकारले जनताको पीडा सम्बोधन गर्न सकेको छैन”, उनले भने। एकल जहानियाँ राणा शासनकालदेखि श्रमजीवी वर्गको उन्नतिका लागि कांग्रेस लड्दै आएको स्मरण गर्दै उनले समाजवाद कागजमा होइन व्यवहारमा ल्याउन कांग्रेसबाहेक अन्य दलले नसक्ने जिकिर गरेका छन्।
" /> बनियानी। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार नेपालीहरूको साझा सरकार बन्न नसकेको आरोप लगाएका छन्।झापाको चन्द्रगढीमा हिजो आयोजित कार्यक्रममा नेता सिटौलाले राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षाका लागि कांग्रेसको विकल्पमा कुनै दल नरहेको दाबी गरे।

">