काठमाडौं। सरकारले ६० सह-सचिवको सरूवा गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार उनीहरू सरुवा गरेको हो।
सरुवा गरेका सहसचिवको सूची भने आज सार्वजनिक गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव दिनेशकुमार घिमिरेलाई प्रदेश नम्बर १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरिएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशका सहसचिव कृष्णबहादुर राउतको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ।
" /> काठमाडौं। सरकारले ६० सह-सचिवको सरूवा गरेको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार उनीहरू सरुवा गरेको हो।

">