काठमाडौं। नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकारले तत्काल गर्नुपर्ने १३ काम सुझाएको छ।

सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना सङ्क्रमण रोक्ने र लकडाउनका कारण उत्पन्न आर्थिक,सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको कांग्रेसको आरोप छ।  कोरोना महामारीसँग जुध्न तत्कालै अपनाउनुपर्ने उपायबारे कांग्रेसले सरकारलाई विभिन्न सुझाव दिएको छ।

सरकार संवेदनशील नहुँदा सङ्क्रमण नियन्त्रण बाहिर जान लागेको र नागरिक जीवन अत्यन्त संकटमा परेको कांग्रेसको ठहर छ।कांग्रेसद्वारा गठित कोभिड-१९ अनुगमन समितिको तर्फबाट देशभरिको अवस्थाको अनुगमनका आधारमा निकालिएको निष्कर्षअनुसार सरकारलाई सुझाव दिइएको हो।

जसअनुसार कोरोना सङ्क्रमण  नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्न कांग्रेसले भनेको छ। उसले हरेक अस्पतालमा कोरोना संक्रमित विरामी राख्ने कुरा व्यवहारिक नभएकोले तत्काल आवश्यक संख्यामा निजी अस्पतालहरुलाई कोरोना अस्पताल घोषणा गर्न सुझाएको छ।

अस्पतालहरुमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टीलेटरको तत्काल व्यवस्था गर्न भनेको कांग्रेसले स्वास्थ्यकर्मीहरुलाई बीमा तथा कोरोना जोखिम भत्ताको कुरा उठाएको छ।

त्यस्तै स्वास्थ्यकर्मीमाथि हुने गरेको दुर्व्यवहार र आक्रमण रोक्न सुझाएको कांग्रेसले सङ्क्रमणको सर्भिलेन्स र ट्रेसिङको आधारमा जोखिम बढी भएका ठाउँमा पीसीआर परीक्षण व्यापक बनाउन पनि भनेको छ।

औषधिको सहज र सुलभ उपलब्धता, स्थानीय र प्रदेश तहका स्वास्थ्यकर्मीलाई तालिम, विदेशमा अलपत्र नेपालीलाई तत्काल नियमित उडानमार्फत फिर्ता ल्याउन र फर्किएकाका लागि उचित आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्न पनि कांग्रेसले सरकारलाई सुझाव दिएको छ।

कोरोना संक्रमण भएकाहरूलाई अस्पतालमा राख्ने वा होम आइसोलेसनमै राख्ने भन्ने निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने भन्ने विषय अव्यवहारिक भएको कांग्रेसले जनाएको छ। यो विषयमा सम्बन्धित अस्पतालले नै निर्णय गर्न पाउनुपर्ने कांग्रेसको माग छ।

त्यस्तै वैकल्पिक विधि अपनाएर उच्च शिक्षा तहको परीक्षा सञ्चालन गरी शैक्षिकसत्र खेर जान नदिन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

" /> काठमाडौं। नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकारले तत्काल गर्नुपर्ने १३ काम सुझाएको छ।

"> महामारीसँग जुध्न सरकारलाई कांग्रेसले सुझायो १३ उपाय: Dekhapadhi लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना सङ्क्रमण रोक्ने  उपाय सरकारले दिन सकेन।
• लकडाउनका कारण परेका आर्थिक, सामाजिक असरहरुलाई कम गर्न सरकारले ठोस योजना ल्याउन नसकेको आरोप।
• सरकार संवेदनशील नहुँदा सङ्क्रमण नियन्त्रण बाहिर जान लागेको र नागरिक जीवन अत्यन्त संकटमा परेको ठहर।
• हरेक अस्पतालमा कोरोना संक्रमित विरामी राख्ने कुरा व्यवहारिक नभएकोले तत्काल आवश्यक संख्यामा निजी अस्पतालहरुलाई कोरोना अस्पताल घोषणा गर्नुपर्ने।

महामारीसँग जुध्न सरकारलाई कांग्रेसले सुझायो १३ उपाय
काठमाडौं। नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकारले तत्काल गर्नुपर्ने १३ काम सुझाएको छ।

सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना सङ्क्रमण रोक्ने र लकडाउनका कारण उत्पन्न आर्थिक,सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको कांग्रेसको आरोप छ।  कोरोना महामारीसँग जुध्न तत्कालै अपनाउनुपर्ने उपायबारे कांग्रेसले सरकारलाई विभिन्न सुझाव दिएको छ।

सरकार संवेदनशील नहुँदा सङ्क्रमण नियन्त्रण बाहिर जान लागेको र नागरिक जीवन अत्यन्त संकटमा परेको कांग्रेसको ठहर छ।कांग्रेसद्वारा गठित कोभिड-१९ अनुगमन समितिको तर्फबाट देशभरिको अवस्थाको अनुगमनका आधारमा निकालिएको निष्कर्षअनुसार सरकारलाई सुझाव दिइएको हो।

जसअनुसार कोरोना सङ्क्रमण  नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्न कांग्रेसले भनेको छ। उसले हरेक अस्पतालमा कोरोना संक्रमित विरामी राख्ने कुरा व्यवहारिक नभएकोले तत्काल आवश्यक संख्यामा निजी अस्पतालहरुलाई कोरोना अस्पताल घोषणा गर्न सुझाएको छ।

अस्पतालहरुमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टीलेटरको तत्काल व्यवस्था गर्न भनेको कांग्रेसले स्वास्थ्यकर्मीहरुलाई बीमा तथा कोरोना जोखिम भत्ताको कुरा उठाएको छ।

त्यस्तै स्वास्थ्यकर्मीमाथि हुने गरेको दुर्व्यवहार र आक्रमण रोक्न सुझाएको कांग्रेसले सङ्क्रमणको सर्भिलेन्स र ट्रेसिङको आधारमा जोखिम बढी भएका ठाउँमा पीसीआर परीक्षण व्यापक बनाउन पनि भनेको छ।

औषधिको सहज र सुलभ उपलब्धता, स्थानीय र प्रदेश तहका स्वास्थ्यकर्मीलाई तालिम, विदेशमा अलपत्र नेपालीलाई तत्काल नियमित उडानमार्फत फिर्ता ल्याउन र फर्किएकाका लागि उचित आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्न पनि कांग्रेसले सरकारलाई सुझाव दिएको छ।

कोरोना संक्रमण भएकाहरूलाई अस्पतालमा राख्ने वा होम आइसोलेसनमै राख्ने भन्ने निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने भन्ने विषय अव्यवहारिक भएको कांग्रेसले जनाएको छ। यो विषयमा सम्बन्धित अस्पतालले नै निर्णय गर्न पाउनुपर्ने कांग्रेसको माग छ।

त्यस्तै वैकल्पिक विधि अपनाएर उच्च शिक्षा तहको परीक्षा सञ्चालन गरी शैक्षिकसत्र खेर जान नदिन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्