काठमाडौं। कोरोना भइरसको महामारी भयावह बन्दै गएपछि संघीय सांसदहरुले सरकारका काममाथि विशेष निगरानी राख्ने भएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना महामारीमा सरकारले गरेका कामको निगरानी राख्नकै लागि समितिका सदस्य जीवनराम श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेको छ। मंगलबार समितिको बैठकले काठमाडौं क्षेत्र नम्बर ८ का सांसद श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेको थियो।

उपसमितिले स्वास्थ्य सामग्री खरिदमाथि निगरानी राख्नुका साथै पीसीआर परीक्षणको दायरा बढाउने तथा महामारीसँग सम्बन्धित अन्य विषयमा अध्ययन गरेर सरकारलाई आवश्यकताअनुसार निर्देशन समेत दिने संयोजक श्रेष्ठले देखापढीलाई जानकारी गराए।

“विभिन्न देशमा विकास भइरहेका कोरोना खोपका विषय छन्। विद्यालयहरु बन्द हुँदा अनलाइन कक्षाको कुरा आएका छन्। क्वारेन्टिनको अवस्था, संङ्क्रमितलाई राख्नुपर्ने आइसोलेसन सेन्टरहरु र अस्पतालका स्वास्थ्य सेवालगायतका विषयमा सरकारका कामको निरन्तर निगरानी हुनेछ। आवश्यक परे सरकारलाई उचित निर्देशन पनि जारी गरिन्छ,” श्रेष्ठले भने।

जन प्रतिनिधिहरुले सरकार कहाँ अल्मलियो, सरकारले घोषणा गरे अनुसार जनताको पक्षमा काम गर्न सक्यो कि सकेन जस्ता विषयमा गहिरो अध्ययन गर्ने उपसमितिका संयोजक श्रेष्ठले बताए।

“सबै परिस्थिति बुझ्दा नेपालमा अबस्था खराव हुँदैछ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ,” संसद बन्द भएका बेला संसदीय समितिहरुले जनताका काम गर्नुपर्ने बताउँदै श्रेष्ठले थपे, “उपसमितिले सरकारलाइ घचघच्याउने गरी काम गर्नेछ।”

समितिले मंगलबार गरेको भर्चुअल बैठकमा स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिव उपस्थित थिएनन्। समितिले बोलाएको बैठकमा मन्त्री अनुपस्थित भएको विषयमा सांसदहरुले आलोचना गरेका थिए।

" /> काठमाडौं। कोरोना भइरसको महामारी भयावह बन्दै गएपछि संघीय सांसदहरुले सरकारका काममाथि विशेष निगरानी राख्ने भएका छन्।

"> महामारीमा सरकारी काममाथि सांसदहरुले निगरानी राख्ने: Dekhapadhi प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना महामारीमा सरकारले गरेका कामको निगरानी राख्न जीवनराम श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेको छ।
• खोप, बन्द विद्यालय, अनलाइन कक्षा, पीसीआर परीक्षणको दायरा, स्वास्थ्य सामाग्री खरिद, क्वारेन्टिन र आइसोलेसन सेन्टर तथा अस्पतालको अवस्थामाथि निगरानी हुनेछ।
• जनप्रतिनिधिहरुले सरकार कहाँ अल्मलियो, सरकारले घोषणा गरे अनुसार जनताको पक्षमा काम गर्न सक्यो कि सकेन जस्ता विषयमा गहिरो अध्ययन गर्नेछन्।

महामारीमा सरकारी काममाथि सांसदहरुले निगरानी राख्ने
काठमाडौं। कोरोना भइरसको महामारी भयावह बन्दै गएपछि संघीय सांसदहरुले सरकारका काममाथि विशेष निगरानी राख्ने भएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना महामारीमा सरकारले गरेका कामको निगरानी राख्नकै लागि समितिका सदस्य जीवनराम श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेको छ। मंगलबार समितिको बैठकले काठमाडौं क्षेत्र नम्बर ८ का सांसद श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेको थियो।

उपसमितिले स्वास्थ्य सामग्री खरिदमाथि निगरानी राख्नुका साथै पीसीआर परीक्षणको दायरा बढाउने तथा महामारीसँग सम्बन्धित अन्य विषयमा अध्ययन गरेर सरकारलाई आवश्यकताअनुसार निर्देशन समेत दिने संयोजक श्रेष्ठले देखापढीलाई जानकारी गराए।

“विभिन्न देशमा विकास भइरहेका कोरोना खोपका विषय छन्। विद्यालयहरु बन्द हुँदा अनलाइन कक्षाको कुरा आएका छन्। क्वारेन्टिनको अवस्था, संङ्क्रमितलाई राख्नुपर्ने आइसोलेसन सेन्टरहरु र अस्पतालका स्वास्थ्य सेवालगायतका विषयमा सरकारका कामको निरन्तर निगरानी हुनेछ। आवश्यक परे सरकारलाई उचित निर्देशन पनि जारी गरिन्छ,” श्रेष्ठले भने।

जन प्रतिनिधिहरुले सरकार कहाँ अल्मलियो, सरकारले घोषणा गरे अनुसार जनताको पक्षमा काम गर्न सक्यो कि सकेन जस्ता विषयमा गहिरो अध्ययन गर्ने उपसमितिका संयोजक श्रेष्ठले बताए।

“सबै परिस्थिति बुझ्दा नेपालमा अबस्था खराव हुँदैछ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ,” संसद बन्द भएका बेला संसदीय समितिहरुले जनताका काम गर्नुपर्ने बताउँदै श्रेष्ठले थपे, “उपसमितिले सरकारलाइ घचघच्याउने गरी काम गर्नेछ।”

समितिले मंगलबार गरेको भर्चुअल बैठकमा स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिव उपस्थित थिएनन्। समितिले बोलाएको बैठकमा मन्त्री अनुपस्थित भएको विषयमा सांसदहरुले आलोचना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्