काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्वले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको बताएका छन्।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले यो पर्वलाई सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व भनेका छन्।

'प्राचीन कालदेखि नै मनाइँदै आएको यस पर्वले  साँस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएका छन्', ओलीको शुभकामना सन्देशमा भनिएको छ, 'महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थान अनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व हो।'

बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त देशमा विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको ओलीले बताएका छन्।

यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धि तर्फ अग्रसर हुन यस अवसरमा उनले आह्वान गरेका छन्।

कोरोना महामारीको प्रतिकूल अवस्थामा विशेषज्ञ र चिकित्सहरुको सल्लाह र सरकारको निर्देशन अनुसार जीवन रक्षाका निम्ति सचेत भएर  गौरा लगायतका चाडपर्वहरु सुरक्षित तवरमा मनाउन विशेष ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह छ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्वले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको बताएका छन्।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले यो पर्वलाई सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व भनेका छन्।

'प्राचीन कालदेखि नै मनाइँदै आएको यस पर्वले  साँस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएका छन्', ओलीको शुभकामना सन्देशमा भनिएको छ, 'महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थान अनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व हो।'

बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त देशमा विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको ओलीले बताएका छन्।

यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धि तर्फ अग्रसर हुन यस अवसरमा उनले आह्वान गरेका छन्।

कोरोना महामारीको प्रतिकूल अवस्थामा विशेषज्ञ र चिकित्सहरुको सल्लाह र सरकारको निर्देशन अनुसार जीवन रक्षाका निम्ति सचेत भएर  गौरा लगायतका चाडपर्वहरु सुरक्षित तवरमा मनाउन विशेष ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह छ।

"> प्रधानमन्त्रीले दिए गौरा पर्वको शुभकामना: Dekhapadhi
प्रधानमन्त्रीले दिए गौरा पर्वको शुभकामना
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्वले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको बताएका छन्।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले यो पर्वलाई सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व भनेका छन्।

'प्राचीन कालदेखि नै मनाइँदै आएको यस पर्वले  साँस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएका छन्', ओलीको शुभकामना सन्देशमा भनिएको छ, 'महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थान अनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व हो।'

बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त देशमा विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको ओलीले बताएका छन्।

यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धि तर्फ अग्रसर हुन यस अवसरमा उनले आह्वान गरेका छन्।

कोरोना महामारीको प्रतिकूल अवस्थामा विशेषज्ञ र चिकित्सहरुको सल्लाह र सरकारको निर्देशन अनुसार जीवन रक्षाका निम्ति सचेत भएर  गौरा लगायतका चाडपर्वहरु सुरक्षित तवरमा मनाउन विशेष ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्