काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गर्ने प्रकृतिका घटनाले दुःख लागेको बताएका छन्। कोभिड-१९ विरुद्धको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिरहेको भन्दै आफू र परिवारकै जोखिम बोकेर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने कुनै पनि काम गर्न नहुने देउवाको भनाइ छ।

स्वास्थ्यकर्मीको मनोबल उच्च बनाइराख्नु सबैको जिम्मेवारी भएको पनि देउवाले बताएका छन्। “यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु,” सभापति देउवाले आज जारी गरेको अपिलमा भनिएको छ।

राजधानीकै बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत आइसोलेसनमा बसेका चिकित्सकहरूलाई होस्टेलबाट हटाउन टोल सुधार समिति अध्यक्षसहितका आपसासका मानिसहरूले प्रदर्शन गरेको भोलिपल्ट सभापति देउवाले यस्तो अपिल गरेका हुन्। देउवाले प्रतिकूल वातावरण र सामग्री अभावकाबीच स्वास्थ्यकर्मीहरूले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलका साथ कार्य गरिरहेको भन्दै प्रशंसा गरेका छन्।

देउवाले अपिलमार्फत स्वास्थ्योपचारका लागि अत्यावश्यक सामग्रीको पर्याप्त व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। यसका साथै स्वास्थ्यकर्मीले काम गर्न पाउनुपर्ने सहज मनोवैज्ञानिक वातावरणमा खलल पुग्न नदिन पनि देउवाले सरकारको ध्यानाकृष्ट गरेका छन्।

देउवाले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन्।

विदेशस्थित सबै संघसंस्था र नेपाली दूतावासहरूलाई प्रतिकूलताका घडीमा नेपालीहरूको हितमा एकताबद्ध भइ काम गर्न पनि उनको आग्रह छ।

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गर्ने प्रकृतिका घटनाले दुःख लागेको बताएका छन्। कोभिड-१९ विरुद्धको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिरहेको भन्दै आफू र परिवारकै जोखिम बोकेर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने कुनै पनि काम गर्न नहुने देउवाको भनाइ छ।

स्वास्थ्यकर्मीको मनोबल उच्च बनाइराख्नु सबैको जिम्मेवारी भएको पनि देउवाले बताएका छन्। “यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु,” सभापति देउवाले आज जारी गरेको अपिलमा भनिएको छ।

राजधानीकै बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत आइसोलेसनमा बसेका चिकित्सकहरूलाई होस्टेलबाट हटाउन टोल सुधार समिति अध्यक्षसहितका आपसासका मानिसहरूले प्रदर्शन गरेको भोलिपल्ट सभापति देउवाले यस्तो अपिल गरेका हुन्। देउवाले प्रतिकूल वातावरण र सामग्री अभावकाबीच स्वास्थ्यकर्मीहरूले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलका साथ कार्य गरिरहेको भन्दै प्रशंसा गरेका छन्।

देउवाले अपिलमार्फत स्वास्थ्योपचारका लागि अत्यावश्यक सामग्रीको पर्याप्त व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। यसका साथै स्वास्थ्यकर्मीले काम गर्न पाउनुपर्ने सहज मनोवैज्ञानिक वातावरणमा खलल पुग्न नदिन पनि देउवाले सरकारको ध्यानाकृष्ट गरेका छन्।

देउवाले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन्।

विदेशस्थित सबै संघसंस्था र नेपाली दूतावासहरूलाई प्रतिकूलताका घडीमा नेपालीहरूको हितमा एकताबद्ध भइ काम गर्न पनि उनको आग्रह छ।

"> देउवाको अपिल: स्वास्थ्यकर्मीलाई निरुत्साहित पार्ने गतिविधि नगरौं: Dekhapadhi स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने अभिभारा सबैको हो।
• ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबललका साथ काम गरेको भन्दै स्वास्थ्यकर्मीहरूको प्रशंसा।
• लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले व्यवस्थित गर्न आवश्यक।

देउवाको अपिल: स्वास्थ्यकर्मीलाई निरुत्साहित पार्ने गतिविधि नगरौं
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गर्ने प्रकृतिका घटनाले दुःख लागेको बताएका छन्। कोभिड-१९ विरुद्धको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिरहेको भन्दै आफू र परिवारकै जोखिम बोकेर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने कुनै पनि काम गर्न नहुने देउवाको भनाइ छ।

स्वास्थ्यकर्मीको मनोबल उच्च बनाइराख्नु सबैको जिम्मेवारी भएको पनि देउवाले बताएका छन्। “यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु,” सभापति देउवाले आज जारी गरेको अपिलमा भनिएको छ।

राजधानीकै बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत आइसोलेसनमा बसेका चिकित्सकहरूलाई होस्टेलबाट हटाउन टोल सुधार समिति अध्यक्षसहितका आपसासका मानिसहरूले प्रदर्शन गरेको भोलिपल्ट सभापति देउवाले यस्तो अपिल गरेका हुन्। देउवाले प्रतिकूल वातावरण र सामग्री अभावकाबीच स्वास्थ्यकर्मीहरूले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलका साथ कार्य गरिरहेको भन्दै प्रशंसा गरेका छन्।

देउवाले अपिलमार्फत स्वास्थ्योपचारका लागि अत्यावश्यक सामग्रीको पर्याप्त व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। यसका साथै स्वास्थ्यकर्मीले काम गर्न पाउनुपर्ने सहज मनोवैज्ञानिक वातावरणमा खलल पुग्न नदिन पनि देउवाले सरकारको ध्यानाकृष्ट गरेका छन्।

देउवाले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन्।

विदेशस्थित सबै संघसंस्था र नेपाली दूतावासहरूलाई प्रतिकूलताका घडीमा नेपालीहरूको हितमा एकताबद्ध भइ काम गर्न पनि उनको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्