काठमाडाैं। राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले कोरोना भाइरस सङ्क्रमणको महामारीबाट बच्नका लागि घरमै बसेर तीज पर्व मनाउन आग्रह गरेकी छन्।

हरितालिकाका अवसरमा आज शुभकामना दिँदै उनले महामारीबाट बच्न सके चाडपर्व फेरि आउने भएकाले घरमै सुरक्षित भई मनाउन आग्रह गरेकी हुन्। 

तीज महिलाको स्वतन्त्रता, दिदीबहिनीको भेटघाट र सुखदुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको पर्व भएको उल्लेख गर्दै उपाध्यक्ष दाहालले पछिल्लो समयमा देखिएका सांस्कृतिक एवं आर्थिक विकृतिप्रति सचेत रहँदै तीज मौलिक पहिचानसहित मनाउन  सुझाव दिएकी छन्।

तीजले महिलालाई एकताबद्ध बनाउन तथा आफ्ना अधिकारप्रति सचेत एवं कर्तव्यप्रति जागरुक बनाउन प्रेरणा प्रदान गर्ने पनि उपाध्यक्ष दाहालले विश्वास व्यक्त गरेकी छन्। रासस

" /> काठमाडाैं। राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले कोरोना भाइरस सङ्क्रमणको महामारीबाट बच्नका लागि घरमै बसेर तीज पर्व मनाउन आग्रह गरेकी छन्।

हरितालिकाका अवसरमा आज शुभकामना दिँदै उनले महामारीबाट बच्न सके चाडपर्व फेरि आउने भएकाले घरमै सुरक्षित भई मनाउन आग्रह गरेकी हुन्। 

तीज महिलाको स्वतन्त्रता, दिदीबहिनीको भेटघाट र सुखदुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको पर्व भएको उल्लेख गर्दै उपाध्यक्ष दाहालले पछिल्लो समयमा देखिएका सांस्कृतिक एवं आर्थिक विकृतिप्रति सचेत रहँदै तीज मौलिक पहिचानसहित मनाउन  सुझाव दिएकी छन्।

तीजले महिलालाई एकताबद्ध बनाउन तथा आफ्ना अधिकारप्रति सचेत एवं कर्तव्यप्रति जागरुक बनाउन प्रेरणा प्रदान गर्ने पनि उपाध्यक्ष दाहालले विश्वास व्यक्त गरेकी छन्। रासस

"> घरमै बसेर तीज मनाउन राष्ट्रियसभा उपाध्यक्षको आग्रह: Dekhapadhi
घरमै बसेर तीज मनाउन राष्ट्रियसभा उपाध्यक्षको आग्रह <p style="text-align: justify;">काठमाडाैं। राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले कोरोना भाइरस सङ्क्रमणको महामारीबाट बच्नका लागि घरमै बसेर तीज पर्व मनाउन आग्रह गरेकी छन्।</p> <p style="text-align: justify;">हरितालिकाका अवसरमा आज शुभकामना दिँदै उनले महामारीबाट बच्न सके चाडपर्व फेरि आउने भएकाले घरमै सुरक्षित भई मनाउन आग्रह गरेकी हुन्।&nbsp;</p> <p style="text-align: justify;">तीज महिलाको स्वतन्त्रता, दिदीबहिनीको भेटघाट र सुखदुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको पर्व भएको उल्लेख गर्दै उपाध्यक्ष दाहालले पछिल्लो समयमा देखिएका सांस्कृतिक एवं आर्थिक विकृतिप्रति सचेत रहँदै तीज मौलिक पहिचानसहित मनाउन&nbsp; सुझाव दिएकी छन्।</p> <p style="text-align: justify;">तीजले महिलालाई एकताबद्ध बनाउन तथा आफ्ना अधिकारप्रति सचेत एवं कर्तव्यप्रति जागरुक बनाउन प्रेरणा प्रदान गर्ने पनि उपाध्यक्ष दाहालले विश्वास व्यक्त गरेकी छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्