काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताएका छन्। 

नेपाली साहित्यमा राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने उल्लेख गर्दै सभामुख सापकोटाले उहाँप्रति  श्रद्धाञ्जलि अर्पणका साथ  शोकसन्तप्त परिवारजनप्रति ट्वीट्मार्फत समवेदना प्रकट गरेका छन्। 

त्यसैगरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि ट्वीट गर्दै  राष्ट्रकविको निधनले नेपाली साहित्य र वाङ्मयको क्षेत्रले एक विशिष्ट सर्जक गुमाएको उल्लेख गरेका छन्। 

" /> काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताएका छन्। 

नेपाली साहित्यमा राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने उल्लेख गर्दै सभामुख सापकोटाले उहाँप्रति  श्रद्धाञ्जलि अर्पणका साथ  शोकसन्तप्त परिवारजनप्रति ट्वीट्मार्फत समवेदना प्रकट गरेका छन्। 

त्यसैगरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि ट्वीट गर्दै  राष्ट्रकविको निधनले नेपाली साहित्य र वाङ्मयको क्षेत्रले एक विशिष्ट सर्जक गुमाएको उल्लेख गरेका छन्। 

"> राष्ट्रकवि घिमिरेको निधनप्रति सभामुख र राष्‍ट्रिय सभा अध्यक्षद्वारा समवेदना व्यक्त: Dekhapadhi
राष्ट्रकवि घिमिरेको निधनप्रति सभामुख र राष्‍ट्रिय सभा अध्यक्षद्वारा समवेदना व्यक्त <p style="text-align: justify;">काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">नेपाली साहित्यमा राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने उल्लेख गर्दै सभामुख सापकोटाले उहाँप्रति &nbsp;श्रद्धाञ्जलि अर्पणका साथ &nbsp;शोकसन्तप्त परिवारजनप्रति ट्वीट्मार्फत समवेदना प्रकट गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">त्यसैगरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि ट्वीट गर्दै &nbsp;राष्ट्रकविको निधनले नेपाली साहित्य र वाङ्मयको क्षेत्रले एक विशिष्ट सर्जक गुमाएको उल्लेख गरेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्