काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले सिन्धुपाल्चोकलगायत देशका विभिन्न जिल्लामा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट भएको भौतिक तथा मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उपराष्ट्रपति पुनले आज एक वक्तव्य जारी गर्दै बाढीपहिरो, डुबान तथा अन्य प्राकृतिक प्रकोपका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
‘‘देशले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) को सामना गरिरहेको कठिन परिस्थितिमा सिन्धुपाल्चोकको लिदीलगायत देशका विभिन्न भागमा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिले स्तब्ध भएको छु,’’ उपराष्ट्रपति पुनको वक्तव्यमा उल्लेख छ, ‘‘सिन्धुपाल्चोक, कालीकोट, जाजरकोट, तनहुँ, गोरखा, दार्चुला, काठमाडौं, दोलखा, ललितपुर, भोजपुर, मकवानपुर, खोटाङ, ओखलढुंगा, काभ्रे, धादिङलगायतका जिल्लामा बाढीपहिरोबाट राष्ट्र नै शोकमा पर्ने गरी भएको ठूलो मानवीय तथा भौतिक क्षतिका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु।’’
उनले बाढीपहिरोमा परी मृत्यु भएकाहरूका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
‘‘सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा शुक्रबार पहिरोले वस्ती बगाउँदा बेपत्ता हुनुभएकाहरूको खोजमा संघीय, प्रदेश र स्थानीय सरकारले चालिरहेका कदमको सराहना गर्दै खोजी कार्यलाई अझै प्रभावकारी बनाउन आग्रह गर्दछु। पहिरोबाट विस्थापितहरूका लागि पर्याप्त राहत र घाइतेहरूको उचित उपचारका लागि सरकारले प्रभावकारी काम गर्ने अपेक्षा लिएको छु,’’ उपराष्ट्रपति पुनले भनेका छन्।
उनले लिदी पहिरोले पुर्‍याएको भयानक क्षतिबाट ठूलो शिक्षा लिँदै लिदीलगायतका देशभरका जोखिममा रहेका मानव वस्तीहरू यथाशक्य चाँडो सुरक्षित स्थानमा स्थानान्तरण गर्न सबै तहका सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन्।
" /> काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले सिन्धुपाल्चोकलगायत देशका विभिन्न जिल्लामा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट भएको भौतिक तथा मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उपराष्ट्रपति पुनले आज एक वक्तव्य जारी गर्दै बाढीपहिरो, डुबान तथा अन्य प्राकृतिक प्रकोपका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
‘‘देशले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) को सामना गरिरहेको कठिन परिस्थितिमा सिन्धुपाल्चोकको लिदीलगायत देशका विभिन्न भागमा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिले स्तब्ध भएको छु,’’ उपराष्ट्रपति पुनको वक्तव्यमा उल्लेख छ, ‘‘सिन्धुपाल्चोक, कालीकोट, जाजरकोट, तनहुँ, गोरखा, दार्चुला, काठमाडौं, दोलखा, ललितपुर, भोजपुर, मकवानपुर, खोटाङ, ओखलढुंगा, काभ्रे, धादिङलगायतका जिल्लामा बाढीपहिरोबाट राष्ट्र नै शोकमा पर्ने गरी भएको ठूलो मानवीय तथा भौतिक क्षतिका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु।’’
उनले बाढीपहिरोमा परी मृत्यु भएकाहरूका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
‘‘सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा शुक्रबार पहिरोले वस्ती बगाउँदा बेपत्ता हुनुभएकाहरूको खोजमा संघीय, प्रदेश र स्थानीय सरकारले चालिरहेका कदमको सराहना गर्दै खोजी कार्यलाई अझै प्रभावकारी बनाउन आग्रह गर्दछु। पहिरोबाट विस्थापितहरूका लागि पर्याप्त राहत र घाइतेहरूको उचित उपचारका लागि सरकारले प्रभावकारी काम गर्ने अपेक्षा लिएको छु,’’ उपराष्ट्रपति पुनले भनेका छन्।
उनले लिदी पहिरोले पुर्‍याएको भयानक क्षतिबाट ठूलो शिक्षा लिँदै लिदीलगायतका देशभरका जोखिममा रहेका मानव वस्तीहरू यथाशक्य चाँडो सुरक्षित स्थानमा स्थानान्तरण गर्न सबै तहका सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन्।
"> बाढीपहिरोबाट भएको क्षतिप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त: Dekhapadhi
बाढीपहिरोबाट भएको क्षतिप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त
काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले सिन्धुपाल्चोकलगायत देशका विभिन्न जिल्लामा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट भएको भौतिक तथा मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उपराष्ट्रपति पुनले आज एक वक्तव्य जारी गर्दै बाढीपहिरो, डुबान तथा अन्य प्राकृतिक प्रकोपका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
‘‘देशले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) को सामना गरिरहेको कठिन परिस्थितिमा सिन्धुपाल्चोकको लिदीलगायत देशका विभिन्न भागमा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिले स्तब्ध भएको छु,’’ उपराष्ट्रपति पुनको वक्तव्यमा उल्लेख छ, ‘‘सिन्धुपाल्चोक, कालीकोट, जाजरकोट, तनहुँ, गोरखा, दार्चुला, काठमाडौं, दोलखा, ललितपुर, भोजपुर, मकवानपुर, खोटाङ, ओखलढुंगा, काभ्रे, धादिङलगायतका जिल्लामा बाढीपहिरोबाट राष्ट्र नै शोकमा पर्ने गरी भएको ठूलो मानवीय तथा भौतिक क्षतिका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु।’’
उनले बाढीपहिरोमा परी मृत्यु भएकाहरूका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
‘‘सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा शुक्रबार पहिरोले वस्ती बगाउँदा बेपत्ता हुनुभएकाहरूको खोजमा संघीय, प्रदेश र स्थानीय सरकारले चालिरहेका कदमको सराहना गर्दै खोजी कार्यलाई अझै प्रभावकारी बनाउन आग्रह गर्दछु। पहिरोबाट विस्थापितहरूका लागि पर्याप्त राहत र घाइतेहरूको उचित उपचारका लागि सरकारले प्रभावकारी काम गर्ने अपेक्षा लिएको छु,’’ उपराष्ट्रपति पुनले भनेका छन्।
प्रतिक्रिया दिनुहोस्