प्रधानमन्त्री ओलीले दिए पाकिस्तानका समकक्षीलाई बधाई
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको ७४औं स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई बधाई दिएका छन्।

“७४औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान र पाकिस्तानी जनतालाई बधाई। शान्ति, विकास र समृद्धिको लागि शुभकामना,” प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै भनेका छन्।

पाकिस्तान सन् १९४७ अगष्ट १४ दिन बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो।

त्यही दिनलाई पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्