काठमाडौं। नेपाली कांग्रेसले पार्टीका धनुषाका नेता एवं जनकपुर नगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ। 

जनकपुरका समाजसेवीसमेत रहेका गिरीको ७३ वर्षको उमेरमा यही २७ साउन राति काठमाडौंको मेडिसिटी अपस्पतालमा उपचारका क्रममा निधन भएको हो।

कांग्रेसले आज शोक विज्ञप्तिमार्फत गिरीको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ। 

पूर्वमेयर गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। 

" /> काठमाडौं। नेपाली कांग्रेसले पार्टीका धनुषाका नेता एवं जनकपुर नगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ। 

जनकपुरका समाजसेवीसमेत रहेका गिरीको ७३ वर्षको उमेरमा यही २७ साउन राति काठमाडौंको मेडिसिटी अपस्पतालमा उपचारका क्रममा निधन भएको हो।

कांग्रेसले आज शोक विज्ञप्तिमार्फत गिरीको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ। 

पूर्वमेयर गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। 

"> पूर्वमेयर गिरीको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त: Dekhapadhi
पूर्वमेयर गिरीको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसले पार्टीका धनुषाका नेता एवं जनकपुर नगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">जनकपुरका समाजसेवीसमेत रहेका गिरीको ७३ वर्षको उमेरमा यही २७ साउन राति काठमाडौंको मेडिसिटी अपस्पतालमा उपचारका क्रममा निधन भएको हो।</p> <p style="text-align: justify;">कांग्रेसले आज शोक विज्ञप्तिमार्फत गिरीको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पूर्वमेयर गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्