काठमाडौं। भदौ १ गतेदेखि खोल्ने भनिएको हवाई उडान र लामो दूरीका यातायात थप १५ दिन सञ्चालनमा नआउने भएका छन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ सम्म अन्तरजिल्ला यातायात र अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान स्थगित गर्ने निर्णय गरेको हो।

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले सरकारलाई थप १५ दिन यी सेवा सञ्चालनमा नल्याउन सिफारिस गरेको थियो।

यस्तै सीसीएमसीले शैक्षिक गतिविधि (भर्ना, परीक्षा), खेलकुद प्रशिक्षणलगायतका कार्य भदौ १५ सम्म स्थगित गर्न सरकारलाई सिफारिस गरेको थियो।

" /> काठमाडौं। भदौ १ गतेदेखि खोल्ने भनिएको हवाई उडान र लामो दूरीका यातायात थप १५ दिन सञ्चालनमा नआउने भएका छन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ सम्म अन्तरजिल्ला यातायात र अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान स्थगित गर्ने निर्णय गरेको हो।

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले सरकारलाई थप १५ दिन यी सेवा सञ्चालनमा नल्याउन सिफारिस गरेको थियो।

यस्तै सीसीएमसीले शैक्षिक गतिविधि (भर्ना, परीक्षा), खेलकुद प्रशिक्षणलगायतका कार्य भदौ १५ सम्म स्थगित गर्न सरकारलाई सिफारिस गरेको थियो।

"> हवाई उडान र लामो दूरीका यातायात भदाै १५ सम्म बन्द: Dekhapadhi
हवाई उडान र लामो दूरीका यातायात भदाै १५ सम्म बन्द
काठमाडौं। भदौ १ गतेदेखि खोल्ने भनिएको हवाई उडान र लामो दूरीका यातायात थप १५ दिन सञ्चालनमा नआउने भएका छन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ सम्म अन्तरजिल्ला यातायात र अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान स्थगित गर्ने निर्णय गरेको हो।

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले सरकारलाई थप १५ दिन यी सेवा सञ्चालनमा नल्याउन सिफारिस गरेको थियो।

यस्तै सीसीएमसीले शैक्षिक गतिविधि (भर्ना, परीक्षा), खेलकुद प्रशिक्षणलगायतका कार्य भदौ १५ सम्म स्थगित गर्न सरकारलाई सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्