सिन्धुपाल्चोक। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ। 

उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा गएराति त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो। 

उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए। बस्‍नेतको शव आजै गृहजिल्ला बाह्रबिसे ल्याइ दाहसंस्कार गरिने कांग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिए। रासस

" /> सिन्धुपाल्चोक। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ। 

उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा गएराति त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो। 

उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए। बस्‍नेतको शव आजै गृहजिल्ला बाह्रबिसे ल्याइ दाहसंस्कार गरिने कांग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिए। रासस

"> पूर्वमन्त्री बस्नेतलाई पितृशोक: Dekhapadhi
पूर्वमन्त्री बस्नेतलाई पितृशोक <p style="text-align: justify;">सिन्धुपाल्चोक। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ।&nbsp;</p> <p style="text-align: justify;">उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा गएराति त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो।&nbsp;</p> <p style="text-align: justify;">उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए। बस्&zwj;नेतको शव आजै गृहजिल्ला बाह्रबिसे ल्याइ दाहसंस्कार गरिने कांग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिए। रासस</p>
प्रतिक्रिया दिनुहोस्