काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद ‘बेवारिसे’ भएको बताएका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक पद र शक्तिको झगडामा लाग्दा जनताको जल्दोबल्दो समस्या छायाँमा परेको भन्दै संसदको स्थिति ‘बेवारिसे’ देखिएको बताएका हुन्। प्रतिपक्षी दलको भूमिका संसदमा जल्दोबल्दो हुँदा जनताका समस्याहरू मुखरित हुने र कमीकमजोरी औंल्याउँदा सरकार पनि सच्चिने भए पनि त्यसो नभएको बताए।

“जब संसद प्रतिपक्षी दलको कमजोर भूमिकाले बेवारिसे बन्छ, तब सरकारको एकलौटी हुन्छ, ”उनले देखापढीसँग भने, “थुप्रै विषय प्रतिपक्षीले संसदमा उठाउनु पर्ने खालका छन्। तर आन्तरिक झगडाले केही बोल्ने अवस्थामा देखिन्न।”

संसदीय मामिलाका जानकारहरूले सङ्घीय संसदलाई ‘प्रतिपक्षीविहीन’ भन्दै आएका छन्। तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसको भने रेलिङ भाँच्नेलाई मात्रै प्रतिपक्षी भन्न नमिल्ने भन्दै शालीन प्रतिपक्षीको भूमिका निर्वाह गरेको तर्क छ।

यद्यपि, यसअघि संविधानसभामा प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गरेको भनेर चर्चा पाएका केसीले संसदमा कांग्रेसले चपाएर बोल्ने गरेको टिप्पणी गरे। “विषयवस्तु र घटनाबारे सत्य–तथ्य बुझेर ठोस विश्लेषण गर्दै निर्भीकताका साथ संसदमा कुरा राख्नुपर्छ,” केसीले भने, “जोसुकैले गल्ती गरेपनि सत्ता पक्षको चित्त दुख्छ कि भनेर चपाएर बोल्नु हुँदैन।”

किसानबाट १५/२० रूपैयाँ प्रतिकिलो तरकारी किनेर विचौलियाले १०० रूपैयाँसम्म बेचेर अकूत कमाएकोदेखि भारतले लगाएको बाँधका कारण मधेस डुबान परेकोसँगै कोरोना संक्रमण र प्राकृतिक प्रकोपको सवालहरू प्रतिपक्षी दलको लागि मुद्दा रहेको पनि केसीले बताए।

" /> काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद ‘बेवारिसे’ भएको बताएका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक पद र शक्तिको झगडामा लाग्दा जनताको जल्दोबल्दो समस्या छायाँमा परेको भन्दै संसदको स्थिति ‘बेवारिसे’ देखिएको बताएका हुन्। प्रतिपक्षी दलको भूमिका संसदमा जल्दोबल्दो हुँदा जनताका समस्याहरू मुखरित हुने र कमीकमजोरी औंल्याउँदा सरकार पनि सच्चिने भए पनि त्यसो नभएको बताए।

“जब संसद प्रतिपक्षी दलको कमजोर भूमिकाले बेवारिसे बन्छ, तब सरकारको एकलौटी हुन्छ, ”उनले देखापढीसँग भने, “थुप्रै विषय प्रतिपक्षीले संसदमा उठाउनु पर्ने खालका छन्। तर आन्तरिक झगडाले केही बोल्ने अवस्थामा देखिन्न।”

संसदीय मामिलाका जानकारहरूले सङ्घीय संसदलाई ‘प्रतिपक्षीविहीन’ भन्दै आएका छन्। तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसको भने रेलिङ भाँच्नेलाई मात्रै प्रतिपक्षी भन्न नमिल्ने भन्दै शालीन प्रतिपक्षीको भूमिका निर्वाह गरेको तर्क छ।

यद्यपि, यसअघि संविधानसभामा प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गरेको भनेर चर्चा पाएका केसीले संसदमा कांग्रेसले चपाएर बोल्ने गरेको टिप्पणी गरे। “विषयवस्तु र घटनाबारे सत्य–तथ्य बुझेर ठोस विश्लेषण गर्दै निर्भीकताका साथ संसदमा कुरा राख्नुपर्छ,” केसीले भने, “जोसुकैले गल्ती गरेपनि सत्ता पक्षको चित्त दुख्छ कि भनेर चपाएर बोल्नु हुँदैन।”

किसानबाट १५/२० रूपैयाँ प्रतिकिलो तरकारी किनेर विचौलियाले १०० रूपैयाँसम्म बेचेर अकूत कमाएकोदेखि भारतले लगाएको बाँधका कारण मधेस डुबान परेकोसँगै कोरोना संक्रमण र प्राकृतिक प्रकोपको सवालहरू प्रतिपक्षी दलको लागि मुद्दा रहेको पनि केसीले बताए।

"> कांग्रेसको भूमिका कमजोर बन्दा संसद ‘बेवारिसे’ भयो: केसी: Dekhapadhi प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक पद र शक्तिको झगडामा लाग्दा संसदको स्थिति ‘बेवारिसे’ भएको हो।
• संसदमा प्रतिपक्षी जल्दोबल्दो हुँदा जनताका समस्याहरू मुखरित हुने र कमीकमजोरी औंल्याउँदा सरकार पनि सच्चिने हुन्छ।
• सत्ता पक्षको चित्त दुख्छ कि भनेर चपाएर बोल्नु हुँदैन।

कांग्रेसको भूमिका कमजोर बन्दा संसद ‘बेवारिसे’ भयो: केसी
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद ‘बेवारिसे’ भएको बताएका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक पद र शक्तिको झगडामा लाग्दा जनताको जल्दोबल्दो समस्या छायाँमा परेको भन्दै संसदको स्थिति ‘बेवारिसे’ देखिएको बताएका हुन्। प्रतिपक्षी दलको भूमिका संसदमा जल्दोबल्दो हुँदा जनताका समस्याहरू मुखरित हुने र कमीकमजोरी औंल्याउँदा सरकार पनि सच्चिने भए पनि त्यसो नभएको बताए।

“जब संसद प्रतिपक्षी दलको कमजोर भूमिकाले बेवारिसे बन्छ, तब सरकारको एकलौटी हुन्छ, ”उनले देखापढीसँग भने, “थुप्रै विषय प्रतिपक्षीले संसदमा उठाउनु पर्ने खालका छन्। तर आन्तरिक झगडाले केही बोल्ने अवस्थामा देखिन्न।”

संसदीय मामिलाका जानकारहरूले सङ्घीय संसदलाई ‘प्रतिपक्षीविहीन’ भन्दै आएका छन्। तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसको भने रेलिङ भाँच्नेलाई मात्रै प्रतिपक्षी भन्न नमिल्ने भन्दै शालीन प्रतिपक्षीको भूमिका निर्वाह गरेको तर्क छ।

यद्यपि, यसअघि संविधानसभामा प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गरेको भनेर चर्चा पाएका केसीले संसदमा कांग्रेसले चपाएर बोल्ने गरेको टिप्पणी गरे। “विषयवस्तु र घटनाबारे सत्य–तथ्य बुझेर ठोस विश्लेषण गर्दै निर्भीकताका साथ संसदमा कुरा राख्नुपर्छ,” केसीले भने, “जोसुकैले गल्ती गरेपनि सत्ता पक्षको चित्त दुख्छ कि भनेर चपाएर बोल्नु हुँदैन।”

किसानबाट १५/२० रूपैयाँ प्रतिकिलो तरकारी किनेर विचौलियाले १०० रूपैयाँसम्म बेचेर अकूत कमाएकोदेखि भारतले लगाएको बाँधका कारण मधेस डुबान परेकोसँगै कोरोना संक्रमण र प्राकृतिक प्रकोपको सवालहरू प्रतिपक्षी दलको लागि मुद्दा रहेको पनि केसीले बताए।

प्रतिक्रिया दिनुहोस्